२ बैशाख, २०७६ |
काठमाडौं, २ वैशाख ।
नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् ।
दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् । ०४८ देखि प्रहरीमा सेवाहदको राजनीति हु...बाँकी
२ बैशाख, २०७६ |
काठमाडौं, २ वैशाख ।
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटक–पटक अनुत्तीर्ण व्यक्ति समेत ‘चिकित्सक’ कै रुपमा आइतबार राष्ट्रपतिद्वारा विभुषित भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (नीलकण्ठ नगरपालकिा– ३, शान्तबजार, धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) प...बाँकी
१ बैशाख, २०७६ |
सिरहा, १ वैशाख ।
सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल, जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ ।
त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौं रहेको छ । इसाको छैटौं–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चम...बाँकी
१ बैशाख, २०७६ |
काठमाडौं, १ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ ।
नयाँ वर्ष– २०७५ को सुरुआतसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए । प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठ...बाँकी
१ बैशाख, २०७६ |
काठमाडौं, १ वैशाख ।
बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललिता निवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा १ हजार ८ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ ।
ललिता निवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं...बाँकी
३० चैत्र, २०७५ |
काठमाडौं, ३० चैत ।
बालुवाटारस्थित सरकारी सम्पत्ति ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीको छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ समेत राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ ले ‘सुशोभित’ हुने भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनमा रहेका गुरुङ आइतब...बाँकी
३० चैत्र, २०७५ |
काठमाडौं, ३० चैत ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ९ अगावै तल्ला तह, जनवर्गीय संगठन र विभागहरुको एकता टुंग्याउने समझदारी गरेका छन् ।
त्यसका लागि अध्यक्षद्वयले केही दिनभित्रै सचिवालयको बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् । जिल्...बाँकी
३० चैत्र, २०७५ |
काठमाडौं, ३० चैत ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउँदा १ वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदन अनुसार निगमलाई २०७४–७५ मा उक्त घाटा भएको हो । निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए– ६० बाट ...बाँकी
३० चैत्र, २०७५ |
काठमाडौं, ३० चैत ।
चैत १७ मा बारा–पर्सामा आएको विनाशकारी हुरीबतास नेपालको इतिहासमै पहिलो पटक आगोको ज्वालासहित ‘टोर्नाडो’ भएको विज्ञहरूले पुष्टि गरेका छन् ।
तराईको बारा–पर्सा क्षेत्रमा आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको टो...बाँकी
२९ चैत्र, २०७५ |
विराटनगर, २८ चैत ।
नयाँ शैक्षिक शत्रको सुरुआतसँगै यतिखेर अधिकांस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् । तर, विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् ।
नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटा...बाँकी