४ बैशाख, २०७६ |
गोरखा, ४ वैशाख ।
केही दिन अघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’ भनें ।
‘माथिल्लो घरको दाइ हो क्या म...बाँकी
४ बैशाख, २०७६ |
काठमाडौं, ४ वैशाख ।
सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच जना न्यायाधीशसहित निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित दिनेशुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया संसदीय सुनुवाइ समितिले एकै पटक अगाडि बढाएको छ ।
सबै प्रस्तावित पदाधिकारीविरुद्ध प्राप्त उजुरी समितिले म...बाँकी
३ बैशाख, २०७६ |
गुल्मी, ३ वैशाख ।
गुल्मीको बडीगाढ खोलामा निर्माणाधीन ‘पक्की’ पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका– ३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको स...बाँकी
३ बैशाख, २०७६ |
काठमाडौं, ३ वैशाख ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहका कमिटीहरु टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता न...बाँकी
३ बैशाख, २०७६ |
काठमाडौं, ३ वैशाख ।
नयाँ वर्ष– २०७६ को शुभकामना सहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषदका ‘प्रभावशाली’ मन्त्रीहरु नै उपस्थित भएनन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन...बाँकी
३ बैशाख, २०७६ |
काठमाडौं, ३ वैशाख ।
‘ध्वंसात्मक गतिविधि’ को आरोपमा सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक पनि ‘प्रबल जनसेवाश्री’ पदकबाट ‘सुशोभित’ भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक प्रदान गर्दै ‘सुशोभित’ गरेकी हुन्...बाँकी
२ बैशाख, २०७६ |
काठमाडौं, २ वैशाख ।
सीमित व्यवसायीको ट्याक्सीमा रहेको एकाधिकार तोड्दै सरकारले नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ ।
सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो ।
उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गर...बाँकी
२ बैशाख, २०७६ |
काठमाडौं, २ वैशाख ।
सर्वोच्च अदालतका १४ पूर्वप्रधान न्यायाधीशले नियमविपरीत सरकारी गाडीको ‘सुविधा’ प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका छन् ।
१ चैत, ०७४ मा अवकाश पाएका पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीले १ करोड २९ लाख ६० हजार म...बाँकी
२ बैशाख, २०७६ |
काठमाडौं, २ वैशाख ।
राजधानीका गाईवस्तु ट्रयाकिङ गरी व्यवस्थापन गर्नका निम्ति तिनका शरीरमा ‘चिप्स’ जडान कार्य अगाडि बढाइएको छ ।
महानगर क्षेत्रमा छाडा गाईवस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईवस्तुमा ‘चिप्स’ जडान गर्न लागेको हो । गाईवस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाई...बाँकी
२ बैशाख, २०७६ |
काठमाडौं, २ वैशाख ।
चालू आर्थिक वर्षको सुरुका ८ महिनामा मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न सरकारले करिव १ करोड २१ लाख रुपियाँ खर्चेको छ ।
वैदेशिक रोजगार प्रर्द्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवध...बाँकी