newskoseli.Com

‘…नत्र मेरो १२औं ‘पुण्यतिथि’ भैसक्थ्यो’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको भन्दै नत्र यस बेलासम्म आफ्नो १२औं ‘पुण्यतिथि’ भैसक्ने बताएका छन् । ‘म आज तपाईंहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको...बाँकी

फेरि चर्काइयो ‘बर्डफ्लु राजनीति’ : साढे ४१ हजार कुखुरा नष्ट गरिँदै

हेटौंडाका ‘बर्डफ्लु प्रभावित क्षेत्र’ का कुखुरापालक किसानलाई ‘उचित क्षतिपूर्ति दिएर’ कुखुरा नष्ट गरिने भएको छ । बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी त्यस भित्रका ४१ हजार ५ सय जिउँदा कुखुरा नष्ट गरिने भएको हो । म...बाँकी

२०७६ सालमा सार्वजनिक बिदा १५ दिन मात्र

सरकारले २०७६ सालमा १५ दिन मात्र सार्वजनिक बिदा दिने घोषण गरेको छ । गृह मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी देशैभर १५ दिन मात्र सार्वजनिक बिदा हुने विवरण सार्वजनिक गरेको हो । सरकारले वैशाख महिनामा नयाँ वर्षका दिन १ गते आइतबार र विश्व मजदुर दिवसका दिन १८ गते बुधबार देशभर सार्वजनिक बिद...बाँकी

प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ : के भन्छन् सुरक्षा निकायहरु ?

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मार्न खोजेको बताएपछि उनीमाथिको ‘सुरक्षा थ्रेट’ लाई लिएर चर्चा सुरु भएको छ । प्रचण्डले बिहीबार राजधानीको एक कार्यक्रममा बोल्दै आफूलाई मारेर समस्या समाधान...बाँकी

के–के हुन् विप्लवहरूका माग ? किन भएन वार्ता ? (भिडियोसहित)

संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई ‘समाधान गर्न’ सरकारले वार्ता र संवाद नथालेर किन ‘प्रतिबन्ध’ लगायो भन्ने प्रश्न सर्वत्र उठेको छ । विप्लव नेतृत्वको पार्टी लगायतहरुसँग वार्ता गर्न भन्दै भदौमा सं...बाँकी

‘मलाई मार्ने सूचना पाएँ’ भन्दै हावा कुरा किन दोहोर्‍याइरहन्छन् प्रचण्ड ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समय यता दुनियाँ हाँस्ने, कसैले नपत्याउने र शतप्रतिशत असम्भव दावी गर्दै आइरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले आफ्नो ‘हत्या गर्ने षड्यन्त्र’ गरेको हौवा उनले बिहीबार पनि दोहोर्‍याएका छन् । ‘पछि...बाँकी

छोराको बिहेमा बिराटनगरबाट काठमाडौंसम्म २ वटा प्लेन चार्टर

सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका– ८, मूर्तिढुङ्गा, धनकुटाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिने...बाँकी

भिडियो कलबाटै धमाधम सम्बन्ध–विच्छेद !

नेपालगञ्ज उपमहानगरपालिका– ८ की इस्मा खानले दुबईमा रहेका पतिलाई ‘इमो’ बाट भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन भयो । भोलिपल्ट श्रीमानको भिडियो कल आयो । उनले एकै चोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कल...बाँकी

सिभिल ग्रुपका सहकारी सञ्चालकको यो हद ! आफैं अध्यक्ष, आफैं ऋणी…

सिभिल ग्रुपले प्रबर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को–अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीन वटा व्यवसायमा लगानी गरेको पाइएको छ । सहकारीको आर्थिक वर्ष २०७४–७५ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले ८ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्...बाँकी

विप्लवमाथि प्रतिबन्धबारे नेकपाको शीर्ष तहमै असन्तुष्टि : प्रचण्डनिवासमा सचिवालय सदस्यहरूको ‘बेग्लै बैठक’

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यसका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै शीर्ष तहमै असन्तुष्टि बढेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ...बाँकी