newskoseli.Com

नेपालको नयाँ नक्सा सार्वजनिक : कालापानी र लिपुलेक समेटियो, लिम्पियाधुरा छुट्यो !

सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो । कालापानी, लिपुलेकसहित संघीय संरचनावमोजिम नेपालको प्रशासनिक न...बाँकी

विश्वकै कान्छी अर्बपति कसरी बनिन् काइली जेनर ?

२१ वर्षकी काइली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएको ‘फोर्ब्स’ ले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्‍याएको छ । जेनरले यो उपाधि फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गबाट खोसेकी हुन् । जुकरबर्ग २००८ मा २३ व...बाँकी

अध्यक्ष प्रचण्ड नै सरकारप्रति ‘निराश’ !

केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका काम–कारबाहीबारे लगातारजसो ‘निराशाजनक अभिव्यक्ति’ दिइरहेका छन् सोही पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली, समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष प्रचण्डले भने सरकारका काम...बाँकी

एम्बुलेन्सको काम गरिरहेको प्रहरीको भ्यान !

प्रहरीको भ्यानलार्इ उद्धार कार्य तथा कुनै घटनाका आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर, कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ । एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो । गाउँमा कोही अकस्मात...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द !

दैनिक २२ घन्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म भने दैनिक १० घन्टा बन्द हुने भएको छ । विमानस्थलको ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो एक मात्र धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने बिह...बाँकी

‘बाग्मती ब्युटीफिकेसन’ : हात झिक्दै सहयोग रोक्ने एडीबीको चेतावनी !

बाग्मती ‘ब्युटीफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै एसियाली विकास बैंक (एडीबी) ले त्यसबाट हात झिक्ने चेतावनी दिएको छ । मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहयोग रोक्ने चेतावनीसहितको पत्र सहरी विकास मन्त्रालयलाई पठाएको हो । आयोजनाअन्तर्गत बाग्मती किनारमा बगैंचा विकास र ट्र...बाँकी

ज्ञानेन्द्र शाह सपरिवार भारत जाँदै, भारतीय उच्च अधिकारीसँग भेटघाट हुने

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै फागुनको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् । उक्त भ्रमणकै लागि बु...बाँकी

न राजस्व संकलन न खर्च : बीचैमा सरकारले किन घटायो लक्ष्य ?

यस वर्षको बजेटमा सरकारले निर्धारित खर्च, राजस्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको कारण देखाउँदै अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको हो । पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६ प्रतिशत र वित्ती...बाँकी

मजदुरका नाममा नक्कली कम्पनी खोलेर पौन दुई अर्ब कर छली

ज्याला–मजदुरी गर्ने व्यक्तिका नाममा कम्पनी खोलेर नक्कली बिजक बिक्री गरी २४ वटा फर्मले झन्डै दुई अर्ब रूपैयाँ कर छली गरेका छन् । ती फर्मका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जयकिशोर साह र...बाँकी

प्रहरीले माग्यो ७ वटा हेलिकप्टर : उद्धार र विपद् व्यवस्थापनका लागि चाहिएको भनाइ

नेपाल प्रहरीले सात वटा हेलिकप्टर खरिद गर्न गृह मन्त्रालयसँग बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सात वटै प्रदेशमा सात वटा हेलिकप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो । सशस्त्र द्वन्द्वको समयमा पनि हेलिकप्टर खरिद गर्नका लागि प्रहरीले गृह मन्त्रालयसँग ब...बाँकी