newskoseli.Com

मन्त्रीको भिसा च्यातिएपछि भ्रमण नै रद्द !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्द भएको छ । बेलायतले भारतस्थित दूतावासबाट नेपालीका लागि भिसा दिने गरेको छ । भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि शनिबार हुने भनिएको उनको भ्रमण नै रद्द भएको छ । नोभेम्बर ५ देखि ७ सम्म लन...बाँकी

यस्तो पो रहेछ मन्त्री स्थापित बर्खास्तीको मूल कारण !

प्रदेश– ३ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ...बाँकी

राजधानीमा रगत : अभावका साथसाथै महँगो पनि !

केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेका छन् । मागअनुसार रगत संकलन हुन नसकेको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्...बाँकी

शिक्षक र कर्मचारीलाई मोबाइलदेखि सामजिक सञ्जालसम्ममा यस्तो अंकुश !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्विटर, इमो, भाइबरजस...बाँकी

कमाउने छोरो बाकसमा प्याक भएर आएपछि…

परिवारको आशा थियो– छोराले पैसा पठउला, ऋण तिर्ला र बुढा आमा–बाको ओखतीमुलो गर्ला । नानीहरुका लागि नाना–चाचको बाकस बोकेर फर्कला । तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ । त्रियुगाा– ५, श्रीपुरका २६ वर्षे रतन मगर मलेसिया पुगेका थिए । दसैंका दिन उनको...बाँकी

नक्कली रिपोर्ट दिने २ डाक्टरविरुद्ध मुद्धा

१२ वर्षीया बालिकामाथि बलात्कार गर्ने बलात्कारी ‘जोगाउन’ गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । धनुषामा भएको बलात्कारको घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षणबारे गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पता...बाँकी

केशव स्थापित भन्छन्– खै ! मलार्इ केही थाहा छैन…

प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश– ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ । सबैसँग छलफलपछि बर्खास्त गरेको हुँ : ‘मैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ (केशव...बाँकी

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक

मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणा अनुसार अब कामदारले आगामी वर्षको जनवरीदेखि मासिक न्यूनतम ११ सय रिंगिट पारिश्र...बाँकी

गृहमन्त्री बादललाई नारायणकाजीको ‘जय नेपाल’ !

नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘जय नेपाल’ शब्दले स्वागत गरे । आफू कार्यक्रमबाट बिदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो स...बाँकी

९ महिनामै किन विस्थापित भए मन्त्री केशव स्थापित ?

प्रदेश– ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । ९ महिनाअघि नियुक्त स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार दिउँसो बर्खास्त गरेका हुन् । संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’ अनुसार स्थापितलाई पदबाट हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । भौत...बाँकी