१० कार्तिक, २०७५ |
हेटौंडा, १० कात्तिक ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि कक्षा ८ उत्तीर्ण भएकै हुनुपर्ने व्यवस्था प्रदेश– ३ सरकारले गरेको छ ।
प्रदेशमा सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा सवारी चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरिएको हो । सवारी चालक अन...बाँकी
९ कार्तिक, २०७५ |
काठमाडौं, ९ कात्तिक ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने–नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पिदिएको छ ।
नियम अनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूल...बाँकी
९ कार्तिक, २०७५ |
काठमाडौं, ९ कात्तिक ।
सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिव २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।
सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको हो ।
कारबाहीमा परेकाहर...बाँकी
९ कार्तिक, २०७५ |
काठमाडौं, ९ कात्तिक ।
साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेका ३१ नेपाली महिलाको उद्धार गरियो ।
महिला अधिकारका लागि भारतमा सक्रिय संस्थाले उनीहरुलाई उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहिता पनि थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उ...बाँकी
९ कार्तिक, २०७५ |
कास्की, ९ कात्तिक ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा बिरामी र उनीहरुका कुरुवाहरुलाई उडुसले हैरान पर्ने गरेको छ ।
सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्– ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी मर्ने भए ।’ हैरान भएका कुरुवाहरुले अस्पता...बाँकी
८ कार्तिक, २०७५ |
काठमाडौं, ८ कात्तिक ।
बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया सरकारले फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्था भएका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।
‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता ...बाँकी
८ कार्तिक, २०७५ |
काठमाडौं, ८ कात्तिक ।
वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालन सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ को निर्माण भने अझै अनिश्चित देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन ...बाँकी
८ कार्तिक, २०७५ |
जनकपुर, ८ कात्तिक ।
सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनकपुर पुगेर प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिए पनि प्रदेश सरकार थप ‘ओभरटेक’ गरेर अरु ३ वटा विधेयक ल्याउने अन्तिम तयारीमा लागेको छ ।
प्प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ ...बाँकी
८ कार्तिक, २०७५ |
काठमाडौं, ८ कात्तिक ।
संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन् ।
मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्...बाँकी
८ कार्तिक, २०७५ |
काठमाडौं, ८ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ देखि राष्ट्र विखण्डनकारी सीके राउतसम्मलाई निम्तो दिइएको छ ।
पार्टी एकतापछि पहिलो पटक दसैं, दीपावली, नेपाल सम्बत्, छठलगायतका पर्वको ...बाँकी