६ कार्तिक, २०७५ |
काठमाडौं, ६ कात्तिक ।
सर्वोच्च अदालतले दिएको अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिनू भन्ने आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् ।
सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको छ । १४ असार, २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही वर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फ...बाँकी
६ कार्तिक, २०७५ |
काठमाडौं, ६ कात्तिक ।
कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’ बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर...बाँकी
६ कार्तिक, २०७५ |
काठमाडौं, ६ कात्तिक ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सबै प्रक्रिया पूरा गरेका ५ लाखभन्दा बढीले ‘स्मार्ट कार्ड’ (लाइसेन्स) पाउन सकेका छैनन् । ‘ट्रायल’ पास गरेकाहरूले समेत स्मार्ट कार्डको अभावमा नगदी रसिदकै भरमा सवारी चलाउँदै आएका छन् ।
नेपालमा २३ लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई...बाँकी
३० आश्विन, २०७५ |
काठमाडौं, ३० असाेज ।
पूर्वप्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान ‘भगवान’ प्रति समर्पित रहनेछ । उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य ढंगले मनाउने योजनामा छन् ।
‘मेरो दसैं कानुन र संविधानमा होइन, पूरै अध्यात्मिक चिन्तन र ध्यानमा बित्नेछ,’ श्रेष्ठले भने– ‘परलोक सुधार्ने का...बाँकी
३० आश्विन, २०७५ |
बर्दिवास, ३० असोज ।
महोत्तरीको औरही नगरपालिका– ७ स्थित सोनामाई मन्दिरमा ‘भूतमेला’ सुरु भएको छ ।
चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने ‘भूतमेला’ मा हजारौं दर्शनार्थीको भीड लाग्ने गर्छ ।
‘भूत, बोक्साबोक्सी र दुष्ट आत्मा’ द्वारा सताइएका पीडितहरू प्रत्येक वर्ष मेलामा आउने गर्छन् भने ‘सोनामाईको कृपा’ ले निको भएर जाने जनव...बाँकी
३० आश्विन, २०७५ |
सिन्धुली, ३० असोज ।
दसैंमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएका छन् ।
काठमाडौंबाट सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् । मनपरी भाडा उठाउँदा प्रहरी प्रशासन मुकदर्शक बनेको यात्रुहरुको आरोप छ ।
सिन्धुली आउने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् ...बाँकी
३० आश्विन, २०७५ |
कपिलवस्तु, ३० असोज ।
आफ्नै महिला सहकर्मीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत २१ वर्षीय प्रहरी जवान भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन् । ८ दिनअघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ ।
बर्दियाको बासगढी नगरपालिका– ५, घर भएका ओलीले आफ्...बाँकी
३० आश्विन, २०७५ |
काठमाडौं, ३० असाेज ।
दसैंका बेला मासु र मासुका अनेकौं परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ, धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ ।
मासुमा प्रोटिन पाइने हुँदा यसले शारीरिक विकासमा सहयोग गर्छ । तर, कति खाने ? धेरै प्रोटिनयुक्त खाने कुराले फाइदाको साटो हानि गर्छ । शरीरमा उच्च ...बाँकी
३० आश्विन, २०७५ |
काठमाडौं, ३० असाेज ।
सोमबारदेखि नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिएको श्रीपेचमा ७ सय ५० टुक्रा हीराको हार जडित छन् ।
पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६ वटा मणि–माणिक्य जडित छन् ।
श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको छ । कल्की भनेको चराको पुच्छर हो ...बाँकी
३० आश्विन, २०७५ |
काठमाडौं, ३० असाेज ।
घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ ।
पछिल्लो समय हरेक दिनजसो प्रहरी र कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दसैंको बिदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् ।
आइतबार मात्र एक उपसचिव, एक इन्स्पेक...बाँकी