७ कार्तिक, २०७५ |
जनकपुरधाम, ७ कात्तिक ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘दुर्घटना निम्त्याउने काम नगर्न’ चेतावनी दिएका छन् ।
बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितकर नहुने बताउँदै अध्यक्ष दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश– २ ...बाँकी
७ कार्तिक, २०७५ |
काठमाडौं, ७ कात्तिक ।
सरकारले २०७७ सालसम्ममा नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो ।
हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो । प्रतिवेदनले २०७७ सालसम्म म...बाँकी
७ कार्तिक, २०७५ |
काठमाडौं, ७ कात्तिक ।
बढ्दो कर्जा मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ ।
यसको प्रत्यक्ष असरस्वरुप बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी) मा दबाब देखिएको छ । ‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ,’ राष्ट्र बैंकका एक अधिकारील...बाँकी
७ कार्तिक, २०७५ |
काठमाडौं, ७ कात्तिक ।
नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्याएको छ ।
फर्म्ड पुलिस युनिट (एफपीयू) शान्ति मिसन अन्तर्गत कूल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाइने भएको छ ।
प्रहरीले बनाएको एफपीयू छनोट कार्यादेश, २०७५ मा २ जुनियर अधिकृत सहित हरेक एफपीय...बाँकी
७ कार्तिक, २०७५ |
काठमाडौं, ७ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ गुटको जन्म भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को...बाँकी
६ कार्तिक, २०७५ |
काठमाडौं, ६ कात्तिक ।
नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ ।
सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । १८ वर्षे लेग स्पिनर सन्दीप मेलबर्नबा...बाँकी
६ कार्तिक, २०७५ |
काठमाडौं, ६ कात्तिक ।
नेपाली सेनाले करिव ५ हजार थान अमेरिकी हतियार (एम– १६ राइफल) भित्र्याउने भएको छ । सेनाले यस वर्षका लागि झन्डै १ अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको हो ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागेको सेनाले जनाएको छ । विश्व शान्तिमा खटिने सेनालाई...बाँकी
६ कार्तिक, २०७५ |
काठमाडौं, ६ कात्तिक ।
अर्को वर्ष इङल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ ।
ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य ...बाँकी
६ कार्तिक, २०७५ |
नेपालगञ्ज, ६ कात्तिक ।
भारतबाट आयात गर्न खोजिएको करिव डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगञ्ज भन्सारमै रोकिएको छ ।
सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगञ्ज भन्सारमा रोकिएको हो । ३१ भदौमा मन्त्रिपरिषदको बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिम...बाँकी
६ कार्तिक, २०७५ |
काठमाडौं, ६ कात्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ ।
सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर भुइँमा बसेका पूर्वप्रधान न्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ ।
नेप...बाँकी