३० आश्विन, २०७५ |
काठमाडौं, ३० असाेज ।
दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् ।
महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यो तथ्य...बाँकी
२९ आश्विन, २०७५ |
काठमाडौं, २९ असाेज ।
तराई–काठमाडौं द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ ।
द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुल बनाउन सेनाले इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा काम गर्ने गरी कम्पनी छनोट गरेको हो । सेनाका प्रवक्ता गोकुल भण्डा...बाँकी
२९ आश्विन, २०७५ |
काठमाडौं, २९ असाेज ।
दसैंका मुख्य पाँच दिनभर सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ ।
स्थानीय जनताको आग्रह र काठमाडौं नगरपालिकाका फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी समेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो । फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने कामपा व...बाँकी
२९ आश्विन, २०७५ |
काठमाडौं, २९ असाेज ।
हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो ।
पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ ...बाँकी
२९ आश्विन, २०७५ |
काठमाडौं, २९ असाेज ।
कात्तिक १२ मा नेपाल र मलेशियाबीच दुईपक्षीय श्रम–समझदारीमा हस्ताक्षर हुने भएको छ ।
श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेशियाका मानव संशाधनमन्त्री कुला सेघरान नेपाल आउनेछन् । यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए ।
नेपालले जेठ २...बाँकी
२९ आश्विन, २०७५ |
काठमाडौं, २९ असाेज ।
व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी समायोजन गर्न लागेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजन भएर जाने कर्मचराीलाई एक तह बढुवा गर्ने गरी ऐन संशोधन गर्ने गृहकार्य सुरु गरेको हो । ऐ...बाँकी
२९ आश्विन, २०७५ |
काठमाडौं, २९ असाेज ।
३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ ।
श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा ‘रेड नोटिस’ जारी गरिएका श्रेष्ठलाई पक्राउ गरेर ल्याउने प्रहर...बाँकी
२८ आश्विन, २०७५ |
काठमाडौं, २८ असाेज ।
देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दीका शिक्षकको अभाव देखिएको छ ।
सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदन अनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग छन् ।
प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षकको दरबन्दी ब...बाँकी
२८ आश्विन, २०७५ |
काठमाडौं, २८ असाेज ।
ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई थप ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।
मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँको चेक प्रदान गरेका हुन् । करिव ३ महिना अघिदेखि सुरू भएको काष्ठमण्डप पुनर्निर्माण...बाँकी
२८ आश्विन, २०७५ |
काठमाडौं, २८ असाेज ।
निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आर्इसीसी) को निलम्बनमा रहेको नोपली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ ।
यस सम्बन्धमा कानुनी र व्यावहारिक प्रक्रियाबारे छलफल गरी म...बाँकी