newskoseli.Com

ठेकेदारको ठगी सिंहदरबारभित्रै ! ३ महिनामै चुहियो संसद् सचिवालय ?

निर्माण कम्पनीहरुले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्रै समेत गुणस्तरहीन काम गर्ने गरेका छन् । संसद सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता खोढेर काम गरे, कागजपत्र प्लास्टिकले ढाकेर जोगाए । ब्राइट कन्ट्रक्सन र ज्ञानज्योति निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २...बाँकी

सुरू भयो दसैं : दैनिक १ लाख बाहिरिँदै, उपत्यकाबाट बाहिरिइसके १० लाख

दसैं–तिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करिव १० लाख नागरिक उपत्यकाबाट बाहिरिएका छन् । सोमबारदेखि दैनिक एक लाखको हाराहारीमा सर्वसाधारण काठमाडौंबाट बाहिरिन थालेका...बाँकी

‘नक्कली विप्लव’ हरुको चकचकी : नियन्त्रण गर्न पार्टीको टास्कफोर्स, बसपार्कमा ठाउँका ठाउँ रामधुलाई !

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को नाममा नक्कलीहरुको बिगबिगी यति बढ्यो कि काठमाडौंमा उनैको पार्टीका तर्फबाट ‘नक्कली खोज्दै कारबाही गर्न’ अलग्गै ‘टास्कफोर्स’ नै बनाउनु परेको छ । बेला कस्तो भने नेकपा (विप्लव) को हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेको रकम पनि सुन्दै अत्या...बाँकी

निर्मलाकी आमाको टिप्पणी : ‘प्रतिवेदनमा के नै नयाँ कुरा आयो र !’

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन् । समितिका सदस्यले समेत अपराधी किटान गरेरै प्रतिवेदन सार्वजनिक नगर्दा उनका यी सबै आशा निराशामा बदलिए । ‘प्रतिवेदन चित्तबुझ्दो छैन, पुरानै ...बाँकी

काठमाडौं उपत्यकामा ‘५ सय चोरहरू’ सक्रिय !

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिव ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलाबद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति ‘पेशेवर चोर’ का रुपमा सक्रिय छन् । पछिल्लो ३ वर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकामा १ हजार ...बाँकी

‘मलाई कसैले पनि टेरेनन्’ : प्रधानमन्त्री ओलीको दुःखेसो !

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका नेताहरूसँगको बैठकमा आफूलाई कसैले पनि नटेरेको दुःखेसो पोखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायतका कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन् । देखिहाल्नुभयो, सबै...बाँकी

गुटैगुटका कारण एकता प्रक्रिया जटिल : नेकपाभित्र चुलिँदो विवाद…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिँदै गएको छ । एकताको भावनाविपरीत पार्टीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको हो। विवाद चुलिँदै गएपछि सांगठनिक...बाँकी

वामदेवका लागि काठमाडौंमै सिट खालि : नेकपा सांसदले दिए पार्टीमा निवेदन !

नेकपाका नेता वामदेव गौतमले काठमाडौं– ७ बाट उपचुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायत जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं– ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खालि गर्ने भएका छन् । मानन्धरले राजीनामाका लागि नेकपाको सचिवालय बैठकमा सोम...बाँकी

इन्जिनियरको अवैध सम्पत्ति ३ करोड ! जफत गर्दै २ वर्ष जेल सजाय माग

पदीय दुरुपयोग गर्दै ३ करोडभन्दा बढी रकम आर्जन गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजननल इन्जिनियर सुरेश ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्धा दायर गरेको छ । छानविनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजाार ७ सय २० रुपैयाँ बर...बाँकी

छानविन प्रतिवेदन : निर्मला हत्यामा एसपी विष्ट र बम दिदीबहिनी शंकास्पद !

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ । उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र निर्मलाकी साथी भनिएकी रोशनी र उनकी दिदी बबिता बमक...बाँकी