newskoseli.Com

‘देश डुब्नै आँट्यो’ भन्दै आफैंचाहिँ ४ महिनामा ६ पटक विदेश

पार्टीभित्र तेस्रो वरियतामा रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन् र पार्टीको निर्णय–प्रक्रियामा समेत विरोध जनाइरहेका छन् । संसदमा पनि उनले भने– ‘देश डुब्नै आँट्यो ।’ तर, उनी आफैंचाहिँ ४ महिनामा ६ पटक विदेश पुगिसके । उनी आफैं सम्मिल...बाँकी

चिनी आयातमा बन्देज : १ अर्ब ६९ करोडको चलखेल…

आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले लगाएका छन् । समितिको सोमबारको बैठकमा उनीहरूले यो बन्देजमा ठूलो घोटाला भएको जनाउँदै तत्काल छानबिनको माग गरेका छन् । वार्षिक १ लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक ब...बाँकी

बालुवाटारमा बगैंचा सिंगार्न ५ करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड !

साढे ५ करोड रुपैयाँ खर्चिएर प्रधानमन्त्री निवास बालुवाटारलाई रंगीचंगी बनाइएको छ । निवास छिर्नेबित्तिकै चारैतिर रंगीविरंगी बगैंचा बनाइएको छ । बगैंचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ । बगैंचाको बीच...बाँकी

‘घोचपेचको राजनीति’ मा नेकपा : मैदानमा उत्रे दोस्रो तहका नेता…

पार्टी एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्वएमाले खेमाभित्र आरोप–प्रत्यारोप चुलिएको छ । पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधवकुमार नेपालले संसद् बैठकमै आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा अब दोस्रो तहका नेता स...बाँकी

माधव नेपालनिकट नेताहरुको निष्कर्ष : ‘नेतृत्व नसच्चिए देशव्यापी जागरण’ !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधमकुमार नेपालनिकट केन्द्रीय सदस्यहरुले ‘नेतृत्व नसच्चिए’ देशव्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् । ‘पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी तरिकाले अघि बढ्न...बाँकी

यातायातका कर्मचारीको हर्कत : भ्रष्टाचार लुकाउन फाइल नै नष्ट !

आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइल नै गायब बनाएका छन् । फाइल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर...बाँकी

मालपोत प्रमुख उपसचिव तिम्सिनासहित ४ कर्मचारी कर्‍याप्प !

मालपोत कार्यालय, चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका– ५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको उनीहरूमाथि अभियोग छ । पक्राउ पर्नेमा तिम्सिनासहित नायब स...बाँकी

दसैं भत्ताका लागि मात्रै साढे ६ अर्ब निकासा…

सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिव साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ । दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् । निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले जानकारी दिए । उनले भन...बाँकी

‘निषेधित’ भए १६ हजारभन्दा बढी ‘पोर्न साइट’ हरु !

समाजमा यौन–हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग पनि एक मुख्य कारक रहेको विश्लेषण गर्दै सरकारले हालसम्म १६ हजारभन्दा बढी त्यस्ता सइटहरूमाथि बन्देज लगाएको छ । ‘देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज ५ मा यस्ता साइट...बाँकी

घट्दो छ प्रचण्डको राजनीतिक सक्रियता ! के भएको हो प्रचण्डपत्नी सीतालाई ?

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्षदेखि पारिवारिक तनावमा छन् । पुत्रवियोगको शोकमा जीवनसंगिनी सीताको रोग थपिएको छ । उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छन्, सीता । १० असोजमा सिं...बाँकी