newskoseli.Com

बलात्कारी स्ववियु सभापति जाकिए १० वर्षे कैदमा !

पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिकाविरुद्ध सामूहिक बलात्कारको अभियोगमा दस वर्ष कैद सजाय सुनाइएको छ । कुश्मा नगरपालिका– १, पाङ, सहस्रधाराका २३ वर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको हो । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल...बाँकी

‘बलात्कारी बूढा’ हरूले नै भरिँदैछ जेल !

‘बलात्कारी बूढाहरुले जेल भरिने भयो’– ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो । जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न असोज ११ गते आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जी बाजे कारागार चलान भएका हुन् । नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थ...बाँकी

जहाजमा आकाशमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप !

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट यती एयरको जहाजबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० वर्षीया पुष्पा रायमाझीको जहाजमै मृत्यु भएक...बाँकी

‘यौन दुर्व्यवहार’ मा पक्राउ परे स्वास्थ्यकर्मी पनि !

अरुको उपचार गरेर ज्यान बचाइदिने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । इलाम नगरपालिका– १२ की १७ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् । इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ प...बाँकी

दुईतिहाइको ओली सरकार असफल ? चर्कंदो आन्तरिक अन्तर्विरोध, नागरिकमाथि महँगीको भारी…

समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुईतिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक आलोचना सुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि झन् बढ्ता महँगी थोपरिएको छ । दसैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको छ । ७ महिनाको अवधिमा सरकार मूलतः...बाँकी

तेल बोक्ने आयल निगमको ट्यांकरबाटै २९५ केजी गाँजा बरामद

तेल बोक्ने नेपाल आयाल निगमको ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ । नेपालमा तेल खन्याएर भारतर्फ फर्कंदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो । ब्युरोले गुडिरहेको ट्यांकरलाई मकवानपुरको मनहरी– ७, रमनटारबाट नियन्त्रणमा लिएको छ ...बाँकी

अपराधको यो हद : ७४ वर्षीया वृद्धामाथि समेत बलात्कार !

डोटीमा एक वृद्धा बलात्कृत भएकी छन् । सोमबार बडीकेदार गाउँपालिका– ३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् । छिमेकी गाउँतिर जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छन् । बाटोमा एक्लै हिँडिरहेका बेला पछाडिबाट आएका बोगटान गाउँपालिका– १, सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामी...बाँकी

पैसा पुग्यो वैद्यकहाँ, बादलले बल्ल चाल पाए विप्लवको माग !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सरकारको ‘पटके नियन्त्रण’ बाट भर्खरै मुक्त भएर बाटो लागिसके । तर, तत्कालीन माओवादी कार्यकर्ता भने अचम्म मान्दैछन्– ‘रामबहादुर थापा ‘बादल’ आखिर किन प्रकाण्डको पछि यति धेरै हात धोएर लागेका होलान् ...बाँकी

‘खै कहाँ हट्यो यातायातको सिन्डिकेट ?’ सांसदहरुको प्रश्न सरकारलाई…

सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको व्यापक प्रचार गरिए पनि सिन्डिकेट कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । व्यवसायीको एकाधिकार तोड्नुपर्ने माग पनि उनीहरूले गरे । सत्तारूढ नेकपाका सांसद लेखराज भट्टले सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रा...बाँकी

गाई–भैंसीलाई पनि २ हजार ५ सय भत्ता !

पशुहरुको कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्‍याउन पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले आकर्षक कार्यक्रम सार्वजनिक गरेको छ । कृत्रिम गर्भाधानप्रति कृषकहरुलाई आकर्षण गराउन शाखाले सुत्केरी गाई–भैंसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५–७६ को कार्यक्रममा गाई–भैं...बाँकी