newskoseli.Com

स्मार्ट लाइसेन्सको तमासा : सरकारी मेसिन थन्क्याएर निजीलाई जिम्मा !

सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाइसेन्समा स्तरोन्नति गर्‍यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ सम्ममा आइपुग्दा देशैभर लागू भयो । तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि लाइसेन्स लिनका लागि ट्रायल पास गरेको १७ महिनासम्म स्म...बाँकी

सहायक अधिकृतसँग २ करोडको अवैध सम्पत्ति !

तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरी उपर छानविनपछि आयोग भ्...बाँकी

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको मृत्यु…

पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यस अवधिमा झन्डै १ लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष २०६४–६५ देखि १०७४–७५ सम्म ९१ हजार ८ सय ५७ दुर्घटना भए । र, ती दुर्घटनामा २० हजार १ सय ७७ जनाले ज्यान गुमाए । ११ वर्षमा भएका सवारी दुर्घटनाको तथ्यांकले प्...बाँकी

‘असन्तुष्ट’ पौडेल पक्षको छुट्टै भेला : पदाधिकारी पनि थप्नुपर्ने अडान

यसअघि सभापति शक्तिशाली हुने गरी पदाधिकारी थप्नु नहुने अडान राख्दै आएका कांग्रेस नेता रामचन्द्र पौडेल र उनी पक्षधरहरू यतिबेला भने केन्द्रीय सदस्यको संख्या थपिए पदाधिकारी पनि थप्नुपर्ने अडानमा उभिएका छन् । सोमबार पौडेलनिवासमा भएको गुटको भेलाले यस्तो निर्णय गरेको हो । ‘देश प्रादेशिक संरचनामा गएर स्थ...बाँकी

‘साइकलमन्त्री’ सँग गाडीको यत्रो लस्कर !

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चैत २९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारी साधनका नाममा पुरानो साइकल मात्र ! त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला भने तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर ...बाँकी

तिहारमा ‘रेकर्डेड गीत’ बजाउन ‘प्रतिबन्ध’ !

रुपन्देहीका ‘स्थानीय सरकार’ ले तिहारलक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसी–भैलोमा ‘रेकर्डेड गीत’ बजाउन ‘प्रतिबन्ध’ लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रहविपरीत गीत बजाइए ‘कारबाही’ गरिने देवदह नगरप्रमुख हिरा केसीले बताए । ‘देउसी–भैलो खेल्...बाँकी

गौचन हत्याकी ‘मतियार’ उर्फ ‘लेडी–डन’ माया कर्‍याप्प !

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा ‘मतियार बनेको’ अभियोगमा प्रहरीले कास्की अन्नपूर्ण– ९ की माया शेरचन (बस्नेत) लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो । प...बाँकी

भारतीय कांग्रेसको प्रश्न : नेपाल सरकारबाट किन मोदीलाई मात्रै महत्त्व ?

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) ले नरेन्द्र मोदीलाई मात्रै महत्त्व नदिन नेपाल सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा ‘उपयोग’ गरेकामा आलोचना गर्दै ‘सचेत रहन’ कांग्रेस आईले नेपाल सरकारलाई भनेको हो । उच्च कूटनीतिक स्रोतका अनुसार कांग्रेस आईले भारती...बाँकी

नगरपालिकाका मेयरमाथि होटलमा ‘रामधुलार्इ’ !

स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख शिव गिरी कालिकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहीबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिबार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् । झगडामा घाइते गिरीको टाउकामा चोट लागेको कालिको...बाँकी

ड्राइभरको तलब समेत आफैं खान्छन् यी ‘माननीय’ हरु !

संघीय संसदका पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुई जना चालक राखेका छैनन् तर पारिश्रमिक भने दुवै जनाको लिएका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समितिका सभापतिहरु समेतले दुई जना चालकको सुविधा पाउँछन् । संघीय संसद् स...बाँकी