newskoseli.Com

प्रचण्डकी नातिनी स्मिता राजेश हमालकी जोडी ! (भिडियोसहित)

आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहाल राजेश हमालकी जोडी बनेर देखिएकी छन् । स्मिता र राजनराज शिवाकोटीको स्वरलहरीमा सजिएको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा गायिका राजेश हमालसँग देखिएकी हुन् । बाँकी हेर्नाेस् तलकाे भिडियाेमा–...बाँकी

‘यहाँ यस्तै हो’ : एसईईको नतिजामाथि हास्यकलाकारको कडा व्यंग्य (भिडियाे)

विश्वभर कोरोना महामारीले उग्र रुप लिइरहेको यसबेला मनोरञ्जनका प्रायः माध्यमहरु बन्द छन् । तर, यसैबेला ‘एक्सन फिल्म्स् प्रा.लि. ले भने माध्यमिक शिक्षा परीक्षा एसईईको विषयवस्तुमा आधारित वेब सेरिज ‘यहाँ यस्तै हो’ डिजिटल माध्यमबाट दर्शक–श्रोतामाझ ल्याएको छ । युवराज खत्रीको निर्देशनमा ‘सक्किगोनि’ का चर...बाँकी

कोरोना महामारीबारे वरिष्ठ डाक्टरले गरे महत्त्वपूर्ण खुलासा (भिडियाेसहित)

नेपालका एक वरिष्ठ डाक्टरले कोरोनाभाइरसको महामारीबारे केही नयाँ तथ्य, आधार र कारणहरुको खुलासा गरेका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाभाइरसका कयौं आयामबारे काठमाडौं मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख प्रा.डा. सुनिलकुमार जोशीले यस्ता तथ्यहरुको खुलासा गरेका हुन् । बिहीबार आ...बाँकी

के हो गायिका आस्था राउत र प्रहरीबीचको लफडा ? (भिडियाे र स्ट्याटससहित)

गायिका आस्था राउतले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार भद्रपुर जाने क्रममा चेकिङ हुँदा एक महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै आस्थाले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत भिडियो ‘लाइभ’ गरेर आक्रोश पोखेकी थिइन् । गायिका राउतको सो भिडियोका...बाँकी

जनगायक जीवन शर्मामाथि यति ठूलो विपत : सहयोगमा जुट्न कलाकारहरूको अपिल (भिडियोसहित)

नेपालका सर्वाधिक लोकप्रिय जनकलाकारहरूमध्येका एक जीवन शर्मामाथि यतिबेला निकै ठूलो विपत्ति आइलागेको छ । नेपाली प्रगतिशील एवं क्रान्तिकारी गीत–संगीतको क्षेत्रका एक नक्षत्र जीवन शर्माका २९ वर्षे छोरा अमृत आचार्य यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हाताभित्रको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्...बाँकी

शानदार यो तीज गीत, जसले बोलेको छ मनोरोगीको वेदना (भिडियोसहित)

तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीज गीतमार्फत प्रस्तुत गरेकी छन् । तीज गीतका नाममा तीजकै मर्मविपरीतका गीतहरु छ्यापछ्याप्ती बढिरहेका बेला स्रष्टा ढकालले भने सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन् । सामाजिक...बाँकी

धुर्मुस–सुन्तलीद्वारा चलचित्र निर्माणको घोषणा : हास्यकलाकारकै बाहुल्यता (भिडियोसहित)

चर्चित हास्यकलाकार जोडीको परिचय बनेपछि विभिन्न सामाजिक एवं लोककल्याणकारी गतिविधिमा सक्रिय रहँदै पर्दामा ओझेल परिरहेका कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले अब आफ्नै पहलमा चलचित्र ‘सेन्टीभाइरस’ निर्माण गर्दै मनोरञ्जनको पर्दामा फर्कने घोषण गरेका छन् । जनस्तरबाट सहयोग ...बाँकी