newskoseli.Com

हास्यकलाकार सुबोधको ओली–प्रचण्ड ‘दोहोरी’ (भिडियोसहित)

विभिन्न राजनीतिक दलका शीर्ष नेता र मन्त्री–प्रधानमन्त्रीहरूकै अगाडि उभिएर, उनीहरुकै आवाजको नक्कल गरी व्यापक चर्चा बटुल्दै आइरहेका हास्यकलाकार सुबोध गौतमका युट्युबमा समेत थुप्रै रमाइला भिडियोहरु भेटिन्छन् । बिस्तारै ‘क्यारिकेचर किङ’ को छवि बनाउँदै गैरहेका गौतम स्वयं भने आफू हास्यविधाको जुझारु विद्...बाँकी

विप्लव, विष्फोट र बन्दबारे के भने प्रचण्डले ? सत्ताधारी नेकपामा दुई धार (भिडियोसहित)

सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारबारे सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष तहबाटै स्पष्ट दुई धार देखा परेको छ । विप्लव नेकपाले सोमबार आह्वान गरेको ‘नेपाल बन्द’ मूलतः सफल भएको ...बाँकी

भिडियो : बाबुराम–उपेन्द्रप्रति पूर्वसभामुख कांग्रेस नेता दमननाथको यस्तो आशक्ति !

०४६ को जनआन्दोलनपछि नेपालमा दोस्रो पटक स्थापित राजतन्त्रात्मक संसदीय व्यवस्था अन्तर्गत प्रतिनिधिसभाको पहिलो सभामुख थिए– ‘स्वतन्त्र कांग्रेस’ नेता दमननाथ ढुंगाना । नेपाली कांग्रेसको संगठनात्मक संरचनामा कहीं–कतै क्रियाशील नबनेका ढुंगाना तुलनात्मक रुपले सन्तुलित, मर्यादित र बौद्धिक छविका पुराना कांग...बाँकी

मनोविदको सनसनीपूर्ण खुलासा : सबैभन्दा बढी डाक्टरले अनि महिलाले गर्छन् आत्महत्या

प्रायः सबैतिर र खासगरी नेपाली समाजमा शारीरिक समस्यालाई मात्रै ‘रोग’ वा ‘बिमार’ ठानेर शरीर अर्थात् शारीरिक पक्षको उपचारलाई मात्र ‘उपचार’ ठान्ने र भन्ने गरिएको छ । प्रायः सबैजसो अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाहरु पनि शारीरिक रोगको पहिचान र उपचारमा नै केन्द्रित छन् । तर, मानवजातिका लागि रोग र उप...बाँकी

(भिडियो) जनार्दन शर्माको दमदार भाषण : सरकार, नेता र कर्मचारीलाई यसरी थर्काए…

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले वर्तमान सरकारका काम–कारबाहीहरुप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सरकार, पार्टीको शीर्ष नेतृत्व र सम्बद्ध कर्मचारी प्रशासन समेतको कटाक्ष गर्दै उनले भनेका छन्– ‘फेरि पनि केन्द्रीकृत मानसिकता देखिएको छ आज राज...बाँकी

(भिडियो) पञ्चेबाजाको मज्जा लिनुहोस् : खासमा के हो पञ्चेबाजा ?

पञ्चेबाजा (पञ्चै बाजा वा पञ्चबाजा) नेपाली समाजको लोकप्रिय परम्परागत लोकबाजाहरुको समष्टि हो । नामबाटै थाहा हुन्छ कि पञ्चेबाजा भनेको पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली (झ्याम्टा), ट्याम्को, ढोलक र सहनाईं पर्दछन् । पञ्चेबाजा समग्र नेपालभरि र विशेषतः पहाडी भेग तथा भारतको सिक्किम तथा द...बाँकी

(भिडियो) साम्राज्यवादलाई नरेन्द्रजंग पिटरको चुनौती : भेनेजुयली जनताका पक्षमा दह्रो ऐक्यबद्धता !

चर्चित माओवादी बुद्धिजीवी, लेखक एवम् स्तम्भकार नरेन्द्रजंग पिटरले अमेरिकी साम्राज्यवादलाई कडा चुनौती दिएका छन् । संसारका कुनै पनि सार्वभौम राष्ट्र र जनताको रक्षाका पक्षमा बोल्नु विश्वभर छरिएका सबै मानवजातिको कर्तव्य र दायित्व भएको उल्लेख गर्दै अहिले अमेरिकी साम्राज्यवादको योजनामा भेनेजुयलामाथि भै...बाँकी

(भिडियो) अमेरिकाविरूद्ध खनिए नारायणकाजी : ‘साम्राज्यवादको नाइकेबाट समाजवादलाई जोगाऔं’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाका समाजवादी राष्ट्रपति तथा सरकारको दृढ समर्थन गर्दै ‘साम्राज्यवादको नाइके’ अमेरिकाविरुद्ध तीव्र आक्रोश पोखेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले कुनै राष्ट्र नजिक वा टा...बाँकी

मन्थली घाटैमा डुंगा सरर… : सुनकोशीमा डुंगाशयर गर्दै केन्द्रीय नेताहरु (भिडियोसहित)

जताततै–जहाँसुकै रमणीय एवं पर्यटकीय स्थलहरुले भरिपूर्ण र प्राकृतिक सुन्दरताका वैभवपूर्ण दृश्य र स्थलहरुले सजिएको देश हो हाम्रो नेपाल । लामो समयसम्मको कुशासन, अस्तव्यस्तता र राज्यको बागडोर समाल्नेहरुको अयोग्यता, नालायकीपन र बदनियतका कारण नेपाली जनता आजसम्मम ‘स्वर्गको बासमा नर्कको भोगाइ’ सहन बाध्य ह...बाँकी

लौ हेर्नोस् चर्चित हास्यकलाकार सुबोधको चोटिलो व्यंग्य–श्रृंखला (भिडियोसहित)

चर्चित हास्यकलाकार सुबोध गौतको प्रशिद्ध भिडियो–हास्यश्रृंखला ‘हाँस्ने घर’ को १३औं श्रृंखला हालै मात्र युट्युबमा सार्वजनिक भएको छ । नेपाली समाज, राजनीति, शिक्षा, कला–साहित्य, अर्थतन्त्रलगायतका विषयमा सर्वत्र व्याप्त भ्रष्टाचार, अनियमितता, कमिसनखोरी, घुसखोरी आदि विकृति–विसंगतिमाथि निष्पक्ष ढंगले कल...बाँकी