६ भाद्र, २०७५ |
लिला श्रेष्ठ
‘कुल्फीवाला’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएका मनकुमार बाहिङ राईको ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
तक्मेबुढा डटकम नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ दिएका छन् चर्चित हा...बाँकी
२० श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट राजनीतिक यात्रा अघि बढाउँदै हाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नेता रहेका चिरन पुन तथा सिंगै माओवादी आन्दोलनमा चर्चित जनवादी गायिकाको परिचय बनाएकी र अन्तिम समयसम्म पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै नेकपा (माओवादी क...बाँकी
१५ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
अपराह्न ४ बजे बोलाइएको संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा संविधानको धारा ११९ अनुसार अर्थमन्त्री डा. खतिवडाले राजस्व र व्ययको अनुमान प्रस्तुत ...बाँकी
१३ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिमा पर्न नसकेका पूर्ववत नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई सार्वजनिक रुपमै फकाएका छन् ।
विभिन्न घटकबाट एकतामा आएका र पार्टीभित्र विभिन्न प्रवृत्ति बोकेकाहरुलाई केन्द्रमा लान आफू बाध्य भएकाले सधैं प्रचण्ड–प्रच...बाँकी
१३ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
मन्तव्यको मुख्य अंश हेर्नोस् भिडियोमा–
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले विगतको माओवादी पार्टीलाई ‘नाङ्ले पसल’ को संज्ञा दिएका छन् ।
१५ वर्षअघि तत्कालीन राज्य पक्षद्वारा प्रहरी हिरासतभित्रै चरम यातना दिएर हत्या गरिएका वरिष्ठ साहित्यकार एवं चर्चित ज...बाँकी
१० बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
हेर्नोस् भिडियोमा माधवकुमार नेपालले यसरी सम्झिए भूकम्पलाई
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ मा गएको ७.८ रेक्टर स्केल तथा वैशाख २९ मा गएको ६.९ को भूकम्पको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लाग्दैछ ।
वर्तमान पुस्ताले देखेको र भोगेको सबैभन्दा विनाशकारी यस भूकम्पबारे समाजका विभिन्न व...बाँकी
१० बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
(हेर्नोस् भिडियोमा डा. बाबुराम भट्टराईले यसरी सम्झिए भूकम्पलाई)
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ मा गएको ७.८ रेक्टर स्केल तथा वैशाख २९ मा गएको ६.९ को भूकम्पको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लाग्दैछ ।
वर्तमान पुस्ताले देखेको र भोगेको सबैभन्दा विनाशकारी यस भूकम्पबारे समाजका विभ...बाँकी
२२ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
जनवादी गीत–संगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील जनसंस्कृतिकर्मी चिरन पुन, टेकबहादुर बलम्पाकी र आशिष अविरलको मेहनतबाट ‘लाहुरे भैयो, छोडेर आइयो’ शीर्षक क्रान्तिकारी गीत हालै बजारमा आएको छ ।
पुनको रचना र संगीत एवं बलम्पाकीको स्वरलहरीमा सजिएको यस गीतलाई अविरलले एरेन्ज गरेका हुन् । यसअघि पनि थुप्र...बाँकी
२० चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
‘स्ट्याण्डअप कमेडी’ मा आफूलाई चिनाउन सफल सुबोध गौतम र हास्यटेलीश्रृंखला ‘मेरी बास्सै’ का चर्चित कलाकार बेगम नेपाली अर्थात् ‘भटभटे माइला’ को ‘आइडिया सेन्टर’ हालै युट्युब च्यानलमा रिलिज भएको छ ।
धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत हरेक शुक्रबार सार्वजनिक हुने गरी कलाकारद्वयले हास्य प्रस्तुति–श्रृं...बाँकी
१२ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
जीवनराज खत्री र ऋचा थापाको अभिनयमा ‘घरै राम्रो’ शीर्षक मारूनी भाकाको श्रब्य–दृश्य हालै युट्युबमा सार्वजनिक भएको छ ।
संगीतकार डी.आर. अटुको शब्द र संगीत तथा गायिका सुनिता थेगिमको स्वरमा सजिएको ‘घरै राम्रो’ म्युजिक भिडियो नेपालको परम्परागत लोकसंस्कृतिको सम्बर्द्धनका दृष्टिले समेत मूल्यवान् सिर्जना ब...बाँकी