newskoseli.Com

के भन्छन् वैद्य माओवादीका प्रदेशसभा उम्मेदवार ? (भिडियो)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लियो । त्यसपछि आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समेत उक्त पार्टी सहभागी हुँदैछ । विगतमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको सो पार्टीले वरिष्ठ नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्...बाँकी

वाम उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ का यस्ता छन् प्रतिबद्धता (भिडियो)…

(भिडियोमा हेर्नोस् उम्मेदवार श्रेष्ठको राजनीतिक प्रतिबद्धता) एमाले–माओवादी गठबन्धनका तर्फबाट रामेछापमा युवा माओवादी नेता एवं हाल विनाविभागीय बनाइएका गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गरे पनि जित्ने सम्भावना प्रबल ...बाँकी

यसो भन्छन् वाम गठबन्धनका उम्मेदवार कैलाश ढुंगेल (भिडियोवार्ता)

(भिडियोमा हेर्नोस् पूरा अन्तर्वार्ता) रामेछाप जिल्लाबाट प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कैलाशप्रसाद ढुंगेल एमालेका पाका नेता हुन् । वि.सं. २०१६ अजोज २५ मा पकरबासमा जन्मेका ढुंगेलले २०३५ देखि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । बीएस्सी, बीएड, एमएसम्मको शिक्षा...बाँकी

‘पार्टीले उठाएको विकास र आर्थिक समृद्धि नै मेरो पनि एजेन्डा’

धनमान थोकर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रामेछाप (ख) मा प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार हुन् । ‘नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन करिव–करिव पूरा भइसकेकाले अबको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि हो’, न्युजकोसेली डटकमका लागि बिहीबार बिहान विदुर ढुंगेललाई अन्तर्वार्ता दिँदै थोकरले भने...बाँकी

‘आर्थिक समृद्धि नै हाम्रो चुनावी एजेन्डा हो’ (भिडियो–वार्ता)

आफूलाई वैकल्पिक राजनीतिक शक्ति दावी गर्ने नयाँ शक्ति पार्टी नेपाल पनि केही क्षेत्रमा प्रतिनिधिसभा र अझ धेरै क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु खडा गरेर चुनावी मैदानमा होमिएको छ । पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने निर्वाचनका लागि कात्तिक ५ गते रामेछापमा मनोनयनपत्र दर्ता गराई चुनावी अभियानमा लागेका...बाँकी

बालकृष्ण ढुंगेल : गणतान्त्रिक योद्धा कि ‘हत्यारा’ र ‘अपराधी’ ? (भिडियो)

आज संघीय गणतन्त्रका नाममा नेपालमा धेरैले लाभ लिइरहेका छन्, जागिर खाइरहेका छन् र स्वदेश–विदेशमा थरीथरीका ‘धन्दा’ चलाइरहेका छन् । नेकपा (माओवादी) केन्द्रका नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेल नेपालका स्थापित गणतान्त्रिक योद्धा हुन् । गणतान्त्रिक अभियानका एक अगुवा बालकृष्ण ढुंगेल यतिबेला ‘हत्यारा’ क...बाँकी

के–के छन् प्रदेशसभा उम्मेदवार शान्ति पौडेलका प्रतिबद्धता (भिडियो)

(भिडियोमा हेर्नोस् शान्ति पौडेलका चुनावी प्रतिबद्धता) नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल रामेछाप (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् । हालै राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्ना, जिल्ला पार्टीका, समग्र एमालेका र वाम गठबन्धनका...बाँकी

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् भिडियोमा

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एकैसाथ प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि सम्पन्न भएको वर्ष बितिसक्यो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने चुनावलार्इ पूर्णतः खारेज गरेर नेपालमा ‘वैज्ञानिक समाजवाद’ स्थापनाको बाटोमा अगाडि बढ्ने जिरह गरिरहेको थियो । सो पार...बाँकी

यसरी ‘लालसलाम’ ठोके कांग्रेसका उम्मेदवार पूर्णबहादुरले (भिडियोसहित)

(भिडियोमा हेर्नोस् पूर्णबहादुर तामाङका प्रतिबद्धता) नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्णबहादुर (कान्छाराम) तामाङले हालै एउटा कार्यक्रममा पटक–पठक ‘लालसलाम’ भनेर ‘शिष्टाचार’ प्रकट गरे । रामेछापमा प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ ‘कुशल’ र ...बाँकी

एकै कलाकारद्वारा ६२ जनाको दुरूस्त क्यारिकेचर (भिडियो)

चर्चित युवा कलाकार सुबोध गौतमले गाईजात्राको कोसेलीस्वरुप सामाजिक पहिचानमा रहेका भिन्नभिन्न ६२ व्यक्तित्वका आवाजको क्यारिकेचर भिडियो प्रस्तुति सार्वजनिक गरेका छन् । कलाकार सुबोधले राजनीतिक नेताहरूदेखि चलचित्रका अभिनेता र हास्यकलाकारसम्का दुरुस्त क्यारिकेचर गरेको भिडियो युट्युब च्यानलबाट हालै सार्व...बाँकी