newskoseli.Com

‘च्युरा–दालमोठले हार्‍यो, मासुभात–बियरले जित्यो’ (भिडियो वार्ता)

माओवादी नेता मणि थापाले स्थानीय तहको चुनावमा च्युरा र दालमोठले हारेको तथा मासु–भात र बियरले जितेको टिप्पणी गरेका छन् । ‘हामीले कर्मचारी संयन्त्र र सुरक्षा निकायलाई ब्यालेन्समा राख्न सकेनौं’, बुधबार बिहान आफ्नै निवासमा न्युजकोसेली डटकमलाई भिडियो अन्तर्वार्ता दिँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी ...बाँकी

बिग्रेको मान्छेको भत्केको घर, भुइँचालो आउँदा डरैडर !

चर्चित युवा कलाकार सुबोध गौतमको हास्यव्यंग्यात्मक भिडियो श्रृंखलाको नयाँ भाग हालै सार्वजनिक भएको छ । आफ्नो बेजोड मौलिक कलाका साथ राष्ट्रियस्तरका चर्चित राजनीतिक नेताहरूका दुरूस्त क्यारिकेचरलार्इ संयोजन गरेर सुबोधले विभिन्नखाले सामाजिक विकृति–विसंगतिमाथि प्रहार गर्दै आइरहेका छन् । कलाका विभिन्न वि...बाँकी

‘थप म्युजिक भिडियो ल्याउन दर्शक–श्रोताको प्रोत्साहन छ’

० तपाईंंको छोटो परिचय दिनुहोस् न ! मेरो नाम प्रेम सारु मगर । जन्म खाँडादेवी गाउँपालिका वडा नं. ७ (साविक खाँडादेवी गाविस– ५, रस्काँडा, रामेछाप) मा २०४६ मा भएको हो । ० तपाईंं त खेलकुद क्षेत्रमा क्रियाशील व्यक्ति, गीत–संगीतसंगीततिर पनि पाइला चाल्नुभएछ नि ? रहर हो कि अरु केही कारणले लाग्नुभयो गीत–...बाँकी

हास्यकलाकार सुबोधलार्इ कसले भन्यो ज्वाइँ–ज्वाइँ ?

  हास्यकलाको क्षेत्रमा विशिष्ट पहिचान बनाइसकेका प्रतिभावन् युवाकलाकार सुबोध गौतम र भट्भटे माइलाले हालै मात्र फेरि अर्को कमेडी भिडियो सार्वजनिक गरेका छन् । यस्तो छ, गज्जब टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक कलाकारद्वयको कमेडी भिडियो–...बाँकी

बोर मानिरहनु भएको छ ? हाँस्दै मनोरञ्जन लिन हेर्नोस् यो भिडियो

कैलालीका स्थायी वासिन्दा खडकप्रसाद देवकोटा सञ्चारकर्मी हुन् । न्युजकोसेली डटकममा संवाददाता रहेका देवकोटा केपी देवकोटाका नामबाट आमसञ्चार तथा पत्रकारिताका साथै कला क्षेत्रमा समेत साधनारत छन् । सल्लाह, सुझाव, समर्थन, विरोध र अन्य जेसुकै भावबाट भए पनि पाठक–दर्शकको सक्रिय प्रतिक्रियाको अपेक्षा सहित न्...बाँकी

‘निको हुने भेटिनँ ओखती, वर्षौं बित्यो भेट हाम्रो भा’छैन…’

परदेशीको कथा–व्यथामा आधारित मार्मिक लोकगीत ‘वर्षौं बित्यो भेट हाम्रो भा'छैन...’ युट्युबमार्फत सार्वजनिक भएको छ । मनु विश्वकर्माको लय तथा शब्दमा पूर्णकला बीसी र मनु विश्वकर्माकै स्वरले सजिएको प्रस्तुत गीतको भिडियो पनि अाकर्षक छ । गीतमा शितल, कोशिस, सरस्वती, विशाल र सुप्रियाले अभिनय गरेका छन । भिडियो...बाँकी

यसरी बन्दैछ कलंकीमा अन्डरपास सडक (भिडियोसहित)

विदेशमा देखिएको तर स्वदेशमा कल्पनासम्म पनि गर्न नसकिएको अन्डरपास रोड काडमाडौंमा धमाधम बन्दैछ । चिनिया सरकारको सहयोगमा कलंकीमा निर्माणाधीन ८ सय मिटर लामो अन्डरपास रोडले राजधानीको जाम कम गर्न मद्दत मात्र नगरी यसले भौतिक पूर्वाधार विकासको अध्याय नै बदलिदिने अपेक्षा सम्बद्ध पक्षको अपेक्षा छ । नेप...बाँकी

के–के भने विप्लवले १ घन्टाको भाषणमा ? (हेर्नुहोस् भिडियो)

    दसवर्षे जनयुद्धको २२औं वर्ष प्रवेशको अवसरमा जनयुद्ध दिवसका साथसाथै आफ्नो नेतृत्वमा रहेको माओवादी घटकको ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै महासचिव नेत्रविक्रम चन्दले के–के बोले ? हेर्नुहोस्, पूरै भिडियो ।...बाँकी

जोवन कसको ढल्क्यो– चाँदनी मल्लको कि शंकरसिंह विष्टको ?

चाँदनी मल्ललाई घरमा एक्लै छोडेर शंकरसिंह विष्ट किन लागे विदेसतिर ? चाँदनी भन्दैछिन्– ढल्क्यो जोवन...  ...बाँकी

काठमाडौंको धूलोमाथि गायक विदुरको हमला (भिडियोसहित) !

गायक विदुर घिमिरेको ‘काठमाण्डूको धूलोले’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । ‘स्याडो क्रियसन’ मार्फत सार्वजनिक भिडियोको निर्देशन गायक घिमिरेले नै गरेका हुन् भने गीतमा आवाज पनि उनकै रहेको छ । चक्रपथ आसपासमा छायांकन गरिएको यस गीतलाई मनोज सुवेदीले क्यामेरामा कैद गरेका हुन् । प्रदिप दाहालले ...बाँकी