newskoseli.Com

रोज सुनामीको ‘मरिलानु के नै छ र !’ (भिडियोसहित)

‘मरिलानु के नै छ र, दुईदिने जीवनमा लैजाने मै हुँ तिमीलाई, यही मंसिरैमा बगिजाने खोला हो जीवन, कसैलाई पर्खंदैन घरमै आउँछु माग्न तिमीलाई, डर मान्नु पर्दैन....’ देवेश राईका यिनै शब्द र उनकै संगीत तथा रोज सुनामी राईको स्वरलहरीमा सजिएको गीतको श्रब्य–दृश्य (म्युजिक भिडियो) ले युट्युबमा क्रमशः प्रशं...बाँकी

भिडियोमा हेर्नोस् सूदूरपश्चिमको लोकप्रिय लोकगीत

नेपाल राष्ट्र असाध्यै सुन्दर कलाकृति, सिर्जना र संस्कृतिले जाज्वल्यमान छ । विभिन्न जात–जाति, भाषा–सम्प्रदाय, क्षेत्र–भेगका आ–आफ्नै मौलिक र अमूल्य संस्कार, संस्कृति र कला–साहित्य छन् । संघीय गणतान्त्रिक नेपालको अझै सुन्दर पक्ष त के छ भने अनेक रीति–संस्कृति, वेशभूषा, रहनसहन र सामाजिक–सांस्कृतिक मूल...बाँकी

भिडियो : गाउँ–गाउँबाट उठ, वस्ती–वस्तीबाट उठ !

नेपाली प्रगतिशील–जनवादी गीत–संगीतको इतिहास नै बनेका रामेश, रायन, जेबी टुहुरे, मणि थापालगायतले भर्खरै मात्र पनि एेतिहासिक गीत– ‘गाउँ–गाउँबाट उठ, वस्ती–वस्तीबाट उठ’ घन्काएका छन् । र, यो गीत १५ मंसिरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक रूपले फेरि घन्काए । सो दिन प्रतिष्ठानको डबलीमा व...बाँकी

कोही छुटे बाटैमा हिम्मत हारेर, कोही बिके दुस्मनको गोटी बनेर !

कहाँ झुकेको छ र वलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास कहाँ लुकेको त र सहिदको रगतले सिँचिएको हाम्रो इतिहास कोही छुटे बाटैमा हिम्मत हारेर, कोही बिके दुस्मनको गोटी बनेर कोही छन् जनक्रान्तिको झन्डा नछाडेर, समाजवाद ल्याइछाड्ने हिम्मत नहारेर... यी तीखा र तेजिला शब्द हुन् नेपाल कम्युनिस्ट पार्टी...बाँकी

जितेन्द्र अर्थात् पर्दापछाडिका ‘साहित्यिक हिरो’ (गीतिअडियो)

'...घर बग्यो बाढीमा, छोरो खाडीमा फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा...' कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । स्वदेशमा रहेको बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरतालगायतका कारण विदेशिन...बाँकी

लोकगायनमा जम्दै भीमराज सुनुवार (गीतिअडियो सहित)…

खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् । सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफूले पनि गीत गाउँन पाए कस्तो हुनेथियो होला...’ भन्ने कौतुहलता र आशा बोकेका तिनै सुनुवार अहिले भने उनले गाएका विशेष खालका पू...बाँकी

गायक मदन गोपालले उडाए हेलिकप्टर ! (भिडियोसहित)

  ‘उकालीको उकुर–मुकुर मटेउलीको माटो...’ गायक मदन गोपालले औपचारिक गायनयात्राका क्रममा यो गीत गाए । उनले यो गीत गाउँदा अहिलेजस्तो धेरै मिडियाहरु थिएनन् तर पनि उनको गीत चर्चामै रह्यो । मोरङका गायक मदनगोपाल एक संगीत–साधक हुन् । संगीतलाई नै जीवन ठान्ने उनी त्यही संगीत–जीवनको आरोह–अवरोहमा अझ...बाँकी

तक्मेबुढा र कुल्फीवालाले ल्याए ‘आयो कुल्फी आयो…!’ (भिडियोसहित)

  ‘कुल्फीवाला’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएका मनकुमार बाहिङ राईको ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तक्मेबुढा डटकम नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ दिएका छन् चर्चित हा...बाँकी

विदेशी गल्लीमा नभौंतारिन आह्वान : चिरन र निर्मलाले घन्काए क्रान्तिको आवाज (भिडियोसहित)

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट राजनीतिक यात्रा अघि बढाउँदै हाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नेता रहेका चिरन पुन तथा सिंगै माओवादी आन्दोलनमा चर्चित जनवादी गायिकाको परिचय बनाएकी र अन्तिम समयसम्म पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै नेकपा (माओवादी क...बाँकी

आ.व. ०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा (लाइभ)

  नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अपराह्न ४ बजे बोलाइएको संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा संविधानको धारा ११९ अनुसार अर्थमन्त्री डा. खतिवडाले राजस्व र व्ययको अनुमान प्रस्तुत ...बाँकी