NewsKoseli.Com

‘युट्युब’ कै भरमा जीविका चलाउँदैछन् कलाकारहरु ! यस्तो छ ‘युट्युब’ को नालीबेली

एक समय थियो– चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक–सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । तर, अहिले जमाना फेरिएको छ । श्रब्य क्यासेट, सीडी, सीरआरबीटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक...बाँकी

चिनियाँ ‘हिरोइन’ लाई किन गरियो १२ करोड डलर जरिवाना ?

कर छली लगायतका अभियोगमा चिनियाँ ‘मेगास्टार’ फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफूमाथि आरोप लगेपछि जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोस्ट गर्दै माफी मागेकी छन् । चिनियाँ समाचार समिति सिन्ह्वाका...बाँकी

व्याकुल माइला संरक्षक रहेको ओखलढुंगा कला–साहित्य समाज गठन

  ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकास गर्न खोजिएको ओखलढुंगा कला–साहित्य समाजको आधिकारिक संस्था दर्ता प्रक्रियासँगै प्रथम साधारणसभाका साथै अधिवेशन सम्पन्न भएको छ । भदौ ३० मा राजधानीमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व समेत...बाँकी

असोज ३ र ४ मा ‘राष्ट्रिय लाखेनाच प्रतियोगिता’ !

असोज ३ र ४ मा नारायणगढ बसपार्कमा छैटौं राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ‘लोकसंस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान, नेपाल’ को आयोजनामा हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता...बाँकी

ओखलढुंगा कला–साहित्य समाजको साधारणसभा हुँदै

ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकसित हुने प्रयासमा रहेको ओखलढुंगा कला–साहित्य समाजको प्रथम साधारणसभा हुने भएको छ । गायक, संगीतकारका साथै समाजसेवी गम्बु शेर्पाको अगुवाइमा केही समयअघि दर्ता प्रक्रिया सम्पन्न भएको संस्थाको शनिबार...बाँकी

जितेन्द्र अर्थात् पर्दापछाडिका ‘साहित्यिक हिरो’ (गीतिअडियो सहित)

‘…घर बग्यो बाढीमा, छोरो खाडीमा फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा…’ कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको...बाँकी

लोकगायनमा जम्दै भीमराज सुनुवार (गीतिअडियो सहित)…

खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् । सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफूले पनि गीत गाउँन पाए कस्तो हुनेथियो होला…’ भन्ने कौतुहलता र आशा...बाँकी

गायक मदन गोपालले उडाए हेलिकप्टर ! (भिडियोसहित)

  ‘उकालीको उकुर–मुकुर मटेउलीको माटो…’ गायक मदन गोपालले औपचारिक गायनयात्राका क्रममा यो गीत गाए । उनले यो गीत गाउँदा अहिलेजस्तो धेरै मिडियाहरु थिएनन् तर पनि उनको गीत चर्चामै रह्यो । मोरङका गायक मदनगोपाल एक संगीत–साधक...बाँकी

फोटो–कथामा प्रकाश खरेल : एकै दिनमा ३६५ जनाको स्वर रेकर्ड गरेका साउन्ड रेकर्डिस्ट…

  दुई दशक लामो समयसम्म नेपाली गीत–संगीतको रेकर्डिङ र सम्पादनको क्षेत्रमा निरन्तर लागिरहेको नाम हो– प्रकाश खरेल । नेपालको पूर्वी जिल्ला झापामा जन्मिएर काठमाडौंलाई आफनो कर्मथलो बनाएका सिनियर साउन्ड रेकर्डिस्ट प्रकाश खरेलले पुराना पुस्तादेखि नयाँ...बाँकी

तक्मेबुढा र कुल्फीवालाले ल्याए ‘आयो कुल्फी आयो…!’ (भिडियोसहित)

  ‘कुल्फीवाला’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएका मनकुमार बाहिङ राईको ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तक्मेबुढा डटकम नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय...बाँकी