६ मंसिर, २०७५ |
काठमाडौं, ६ मंसिर ।
बलिउड अभिनेता अमिताभ बच्चनले एकैसाथ सयौं किसानको ऋण तिरिदिएका छन् ।
उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरिदिएको उनले बताएका छन् । यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् ।
किसानको ऋण चुक्ताबारे बच्चनले आफ्नो ब्लगमार्फत मंगलबार जानकारी दिएका हुन् । यसबाट...बाँकी
२८ कार्तिक, २०७५ |
लिला श्रेष्ठ
‘भाइरल जोडी’ का रुपमा पछिल्लो समय सामाजिक सञ्जालहरूमा चर्चित बखत विष्ट र प्रतिभा चौधरीले हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गर्न थालेका छन् ।
‘भाइरल’ विष्ट दम्पतीले हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को ५७६औं भागदेखि अभिनय थालेका हुन् । एक अन्तर्वार्तामा ‘मेरी बास्सै’ का बल्छी धुर्वे (मरिच...बाँकी
९ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल मेलिना राईबाट ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ । राजुबाबु श्...बाँकी
२१ आश्विन, २०७५ |
रामबहादुर थापा
एक समय थियो– चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक–सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । तर, अहिले जमाना फेरिएको छ । श्रब्य क्यासेट, सीडी, सीरआरबीटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक ‘युट्युब’ मा केन्द्रित हुन पुगेको छ ।
प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको...बाँकी
१८ आश्विन, २०७५ |
एजेन्सी
कर छली लगायतका अभियोगमा चिनियाँ ‘मेगास्टार’ फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफूमाथि आरोप लगेपछि जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोस्ट गर्दै माफी मागेकी छन् ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा उनीमाथि आपराधिक मुद्धा लाग्नेछैन...बाँकी
३१ भाद्र, २०७५ |
लिला श्रेष्ठ
ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकास गर्न खोजिएको ओखलढुंगा कला–साहित्य समाजको आधिकारिक संस्था दर्ता प्रक्रियासँगै प्रथम साधारणसभाका साथै अधिवेशन सम्पन्न भएको छ । भदौ ३० मा राजधानीमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।
ओखलढुंगाका क...बाँकी
३० भाद्र, २०७५ |
चितवन, ३० भदौ ।
असोज ३ र ४ मा नारायणगढ बसपार्कमा छैटौं राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ‘लोकसंस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान, नेपाल’ को आयोजनामा हुन लागेको हो ।
प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्व...बाँकी
२९ भाद्र, २०७५ |
लिला श्रेष्ठ
ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकसित हुने प्रयासमा रहेको ओखलढुंगा कला–साहित्य समाजको प्रथम साधारणसभा हुने भएको छ ।
गायक, संगीतकारका साथै समाजसेवी गम्बु शेर्पाको अगुवाइमा केही समयअघि दर्ता प्रक्रिया सम्पन्न भएको संस्थाको शनिबार (भदौ ३० मा) राजधानीमा प्रथम सा...बाँकी
१७ भाद्र, २०७५ |
लिला श्रेष्ठ
'...घर बग्यो बाढीमा, छोरो खाडीमा
फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा...'
कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।
स्वदेशमा रहेको बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरतालगायतका कारण विदेशिन...बाँकी
१५ भाद्र, २०७५ |
लिला श्रेष्ठ
खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् ।
सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफूले पनि गीत गाउँन पाए कस्तो हुनेथियो होला...’ भन्ने कौतुहलता र आशा बोकेका तिनै सुनुवार अहिले भने उनले गाएका विशेष खालका पू...बाँकी