NewsKoseli.Com

‘यो दाजुको मिर्मिरे आँखा…’ : अद्भुत प्रतिभा पाण्डव सुनुवार

पाण्डव सुनुवार, लाखौं नेपालीको मनमा बस्न सफल कला र आवाजका धनी । एक सफल लोकगायक र एक सफल रेडियो प्रस्तोता । रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरे आदिको सङ्गत...बाँकी

नयाँ एल्बमः गणेश–यशोदाको ‘सम्बन्ध’

  गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले चौथो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएका छन् । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा संगीतकार दीपक जंगमले विमोचन गरेको यो एल्बममा ६ वटा गीत संग्रहित छन् । गणेशले...बाँकी

सिभिल बैंक छक्कापञ्जा– ३ सँग आबद्ध

  सिभिल बैंक लिमिटेड छक्कापञ्जा– ३ चलचित्रसँग आबद्ध भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा– ३ की निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।...बाँकी

नेपाल टेलिभिजनमा ‘दुईजिब्रे’… !

नेपाल टेलिभिजनबाट नयाँ हास्य टेलिटेलिश्रृंखला ‘दुईजिब्रे’ को प्रसारण सुुरु भएको छ । नयाँ वर्षको सुरुअातसँगै बुधबारदेखि प्रसारणमा आएको ‘दुईजिब्रे’ प्रत्येक साता बुधबार ८ः५० मा प्रसारण हुनेछ । यसअघि ‘एनटीभी प्लस’ बाट २२ श्रृंखलासम्म प्रसारण भएर...बाँकी

गायक अनिलका ८ गीत समेटिएका २ एल्बम सार्वजनिक

चर्चित गायक अनिल लामाका दुई गीतिएल्बम सार्वजनिक भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सांसद जिपछिरिङ लामा र पूर्वसांसद तिर्थ लामाले संयुक्त रुपमा दुई एल्बमको विमोचन गरे । ‘माउन्टेन हार्ट’ र ‘लभ वेज’ नामक...बाँकी

यी १० सेलीब्रिटीका के–के छन् नयाँ वर्षका योजना ?

नयाँ वर्ष हरेकका लागि ठूलो उत्सव हो । नयाँ खुसी, उमंगका साथ नयाँ वर्ष आउने गर्छ । हामी अनेक वाचाहरू गर्छौं, अनेक सपना सजाउँछौँ । बितेको वर्षमा भएका गल्तीहरू नदोहो-यार्‍याउने प्रण गर्छाैँ । विभिन्न योजनाहरू...बाँकी

सलमान जेलमै, करोडौं फस्दै…

कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो फैसला शनिबारसम्मका लागि सुरक्षित राखेको...बाँकी

फोटो फिचर : अन्तर्राष्ट्रिय नाटक महोत्सव जारी, दर्जन देशका तीन दर्जन कलाकार राजधानीमा

राजधानीस्थित ‘सर्वनाम थिएटर’ मा जारी अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा विभिन्न देशका फरक–फरक नाटकहरुहरुका प्रस्तुति मञ्चन भइरहेका छन् । महोत्सवको सुरुमा भारतीय ऋतुपर्णा विश्वासको लेखन तथा अभिनय रहेको नाटक ‘इलादिदी’ मञ्चन गरियो । करिव १ घन्टा...बाँकी

‘सेप अफ वाटर’ ओस्कार अवार्ड, २०१८ को उत्कृष्ट फिल्म…

सन् २०१८ को ९०औं ओस्कार अवार्डमा ‘सेप अफ वाटर’ ले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भएकाे छ । प्रयोगशालमा परीक्षणका लागि राखिएको मानव आकृतिको अनौठो उभयचर जीव र त्यस प्रयोगशालामा सरफाइको काम गर्ने बोल्न नसक्ने...बाँकी

चर्चित भारतीय अभिनेतृ श्रीदेवीको अकस्मात निधन…

चर्चित भारतीय अभिनेतृ (बलिउड नायिका) श्रीदेवीको हृदयाघातका कारण मृत्यु भएको छ । श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग ५४ वर्षीया श्रीदेवी विवाह कार्यक्रममा सहभागी हुन आइतबार दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक मृत्यु भएको खबर...बाँकी