१५ कार्तिक, २०७६ |
गायक सन्तोष परियारको स्वर र संगीतमा रहेको ‘महलकी राजकुमारी’ गीतमा मोडल छिन् ईशा परियार । ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा फिमेल मोडलबाट उनी सोही गीतमा उत्कृष्ट (टप टेन) मा परेकी छन् ।
सानैदेखि नाच्न–गाउन मन पराउने ईशा स्कुलका विभिन्न कार्यक्रममा भाग लिँदा सधैं पहिलो–दोस्रो हुन्थिन् । कहिलेकहीं त...बाँकी
५ कार्तिक, २०७६ |
तीव्र विवादमा आएको दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएको भन्दै सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले सो गीतको प्रशरण तत्काल बन्द गर्न मंगलबार निर्देशन दिएको हो ।
कानुनबमोजिम नेपालमा प्रतिबन्धित लागूऔषध ग...बाँकी
५ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका कारण एकाएक चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । सोही गीतका विषयमा परेको उजुरीका आधारमा प्रहरीले राजधानीको बालाजुबाट थापालाई पक्राउ गरेको हो ।
सामाजिक मूल्य–मान्यताविपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुनविपरीत भएकाले उनलाई नियन्...बाँकी
२२ आश्विन, २०७६ |
एजेन्सी
बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगु संक्रमण भएको छ । डेंगुको संक्रमण देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तीन दिनको अस्पताल बसाइपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फिर्ता भएका छन् । जेठा छोरा सनी देओलले उनलाई घर लिएर गएका हुन् । धर्मेन्द्र यतिब...बाँकी
१९ भाद्र, २०७६ |
दीपक आचार्य
केही वर्ष यता गीत–सङ्गीत चोरी र सिर्जनामा सर्जकको सर्वाधिकार अर्थात् ‘कपिराइट’ सम्बन्धी बहस–विमर्श धेरै सुनिएका छन् । यस सम्बन्धमा बेलाबखत मुद्दा नै चलेको र पीडितले हर्जना पाएको पनि धेरै पटक सुनियो ।
तर, के हास्यकलाकारका सिर्जनामा चाहिँ सर्जकको ‘कपिराइट’ हुँदैन ? के हास्यकलाकारका सिर्जना चाहिँ सि...बाँकी
२८ श्रावण, २०७६ |
तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीज गीतमार्फत प्रस्तुत गरेकी छन् । तीज गीतका नाममा तीजकै मर्मविपरीतका गीतहरु छ्यापछ्याप्ती बढिरहेका बेला स्रष्टा ढकालले भने सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन् ।
सामाजिक...बाँकी
२५ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
चर्चित हास्यकलाकार जोडीको परिचय बनेपछि विभिन्न सामाजिक एवं लोककल्याणकारी गतिविधिमा सक्रिय रहँदै पर्दामा ओझेल परिरहेका कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले अब आफ्नै पहलमा चलचित्र ‘सेन्टीभाइरस’ निर्माण गर्दै मनोरञ्जनको पर्दामा फर्कने घोषण गरेका छन् ।
जनस्तरबाट सहयोग ...बाँकी
१६ असार, २०७६ |
सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड, २०१९ (आइफा) गर्ने योजना नेपाल पर्यटन बोर्डले बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन । बोर्डका कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र ...बाँकी
९ असार, २०७६ |
नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ– ‘राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?’
तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्...बाँकी
२६ जेष्ठ, २०७६ |
नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रविन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी २ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनकी प्रतिस्पर्धी सरिता लामिछानेले १ सय ६१ मत मात्रै प्राप्त गरिन् ।
संघको उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन् । महासच...बाँकी