newskoseli.Com

मगर जातिको लोकसंस्कृति (भिडियो)

बहुचर्चित ‘मकैको खेती’ का लेखक सुब्बा कृष्णलाल अधिकारीको गाउँ अर्थात् रामेछाप जिल्लाको कठजोर भन्ने ठाउँमा सूर्यवंशी आलेमगरहरुको बसोवास छ । त्यस गाउँमा रातो रङले पोतिएका घरहरु आलेमगरका हुन् भनेर परैबाट ठम्याउन सकिन्छ । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा बसोवास गर्ने सबै जात–जाति र समुदाय...बाँकी

गायक जस्टिन बिबर बाउ बन्दै !

विश्वचर्चित गायक जस्टिन बिबर लगातारजसो नै चर्चामा रहन्छन् । कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले पछिल्ला दिन उनी मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । इन्स्टाग्राममा लामो पोस्ट गरेर यसबारे जस्टिनले संकेत दिएका छन् । जस्टिनको पोस्टका कारण मि...बाँकी

‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ को कमाल : एकै दिनमा उठ्यो ५ लाख रुपैयाँ

नेपाल चेम्बर अफ कमर्सले दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा ५ लाख रूपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ । फागुन १७ देखि सुरु भएको उक्त महोत्सवमा शनिबार एकै दिनमा महोत्सवस्थल भरिभराउ भएपछि आयोजकले केही समयका लागि टिकट बिक्रीमा समेत रोक लगाएका थिए । महोत्सवको आकर्षणका रुपमा रहेका रम...बाँकी

‘ग्रीन बुक’ ले जित्यो ‘ओस्कार अवार्ड’

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ‘ओस्कार स्वर्णपदक’ जितेको छ । सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एक जना गोरा ड्राइभर र काला जातिका पियानोवादक बीचको प्रेममय सम्बन्धलाई यस चलचित्रले कथावस्तुमा समेटेको छ । अल्फोन्स...बाँकी

प्रियंका र आयुष्मान ‘महाअभियानकर्मी’ नियुक्त !

चलचित्र क्षेत्रका कलाकारद्वय प्रियंका कार्की र आयुष्मान देशराज जोशी ‘स्वच्छ वातावरण महाअभियान’ को अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ को मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको बताइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने ज...बाँकी

(भिडियो) पशुपति शर्माको ‘लुट्न सके लुट’ ले किन मच्चायो हंगामा ?

चर्चित लोकगायक पशुपति शर्माको पछिल्लो व्यङ्ग्यात्मक गीत ‘लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ ले यतिबेला ठूलो हंगामा मच्चाइरहेको छ । गत शुक्रबार मात्र युट्युबमा अपलोड गरिएको उक्त गीतले तीव्र विवाद र बहस सिर्जना गरेपछि सर्जक पशुपति शर्माले माफी माग्दै शनिबार युट्युबबाट हटाएका छन् । सो ...बाँकी

नारायणगोपालको नयाँ संगीत फेला पर्‍यो : रामकृष्ण ढकालले स्वर भर्ने…

‘स्लो बिट’ को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको आफ्नोपन चिनाउँछ । ‘स्वरसम्राट’ नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको ‘अडियो रेकर्ड’ भेटिएको छ । र, त्यस धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक...बाँकी

दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा काठमाडौंमा

फागुन ९–१३ मा काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान) ले बिहीबार पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ । महोत्सवमा देखाइने चलचित्रमध्ये नेपा...बाँकी

२ करोडले हेरे ‘सालको पात’ : तपाईंले हेर्नु भो त ? (भिडियोसहित)

नेपाली लोकसंगीतको क्षेत्रमा एउटा गतिले कीर्तिमान कायम भएको छ । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ गीतको ‘म्युजिक भिडियो’ युट्युबमा २ करोड पटक हेरिएको छ । युट्युब च्यानलबाट असोजमा सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर ४ महिना नपुग्दै २ करोडभन्दा बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द र वस...बाँकी

सङ्गीतकार जङ्गमलाई नारायणगोपाल; समुद्रमान र सुन्दरलाई अरनिको पुरस्कार

यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवागायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्वबल्लभको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार जङ्गमलाई प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवासेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । ...बाँकी