१३ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
चर्चित भारतीय अभिनेतृ (बलिउड नायिका) श्रीदेवीको हृदयाघातका कारण मृत्यु भएको छ ।
श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग ५४ वर्षीया श्रीदेवी विवाह कार्यक्रममा सहभागी हुन आइतबार दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक मृत्यु भएको खबर फैलँदा बलिउडजगतका प्रशंसकहरू स्तब्ध भएका छन् ।
श्रीदेवीको जन्म १३ अगस...बाँकी
१९ माघ, २०७४ |
पोखरा, १९ माघ ।
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा ४ दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको छ । महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट ३ सय ...बाँकी
१७ माघ, २०७४ |
काठमाडौं, १७ माघ ।
हालै दिवंगत भएका वरिष्ठ जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा राजधानीमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।
जनसांस्कृतिक महासंघ नेपालको ३ नं. प्रदेश समितिले बुधबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेबी टुहुरे, झन्कार बुढा मगरलगायतका जनकलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा न...बाँकी
१२ माघ, २०७४ |
काठमाडौं, १२ माघ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ ।
स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी–प्रेमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगबा...बाँकी
५ माघ, २०७४ |
काठमाडौं, ५ माघ ।
वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ छन् । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई...बाँकी
२९ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
लोप हुन लागेका नेपाली लोकभजनको संरक्षणको उद्देश्यले फागुन १२ मा पोखरामा प्रथम खुला राष्ट्रिय लोकभजन प्रतियोगिता हुने भएको छ ।
आधुनिकताको चपेटामा लोकभजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रवासले शुक्रबार आयोजित पत्रकार...बाँकी
२८ पुष, २०७४ |
प्रशन्न पोखरेल/रासस
गोरखाको हरमटारी युवा क्लबले आयोजना गरेको गोरखकाली मेलामा हास्यव्यङ्ग्य प्रदर्शन गर्दै हास्यकलाकारद्वय केदार घिमिरे (माग्ने बूढा) र सीतादेवी तिमल्सेना घिमिरे ।
...बाँकी
३० कार्तिक, २०७४ |
काठमाडौं, ३० कात्तिक ।
लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘पर्वते ठिटो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन् ।
बराइलीकै लय, शब्द तथा स्वरमा सजिएको सो गीतमा गायिका पूर्णकला बीसीले साथ दिएकी छन् । यात्रा र माया–प्रेमलाई समावेश गरिएको सो गीत हालै बजारमा ल्याइएको हो । गायक बराइली विगत डेढ दशकदेखि निरन्तर लोक गीत–सं...बाँकी
१३ आश्विन, २०७४ |
न्युजकोसेली संवाददाता
बलिउड अभिनेत्री विद्या बालन कार दुर्घटनामा परेकी छन्। यसअघि उनले फिल्म 'तुम्हारी सुलु' को सुटिङ सेटमा उपस्थिति नजनाएको खबर सार्वजनिक भएको थियो । तर, कारण भने उल्लेख गरिएको थिएन।
बलिउड हंगामाका अनुसार दुर्घटनामा परेको कारण उनी सेटमा जान नसकेकी हुन् । मुम्बईबाट बान्द्रा जाँदै गर्दा उनको कार दुर्घट...बाँकी
२१ भाद्र, २०७४ |
काठमाडौं, २१ भदौ ।
जिल्ला अदालत काठमाडौंले चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को भोट गणना भदौ २३ सम्म नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश विभाकर भट्टको एकल इजलासले नेपाल आइडलको भोट गणना नगर्न बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिएका छन् । उनका...बाँकी