newskoseli.Com

माघेसंक्रान्तिमा ४ फिल्मकाे महाभीडन्त : दर्शक दाेधारमा

प्रायः जसो हरेक बर्ष माघे संक्रान्तिको छेकोमा कम्तिमा ३ फिल्म भिडेकै हुन्छन् । यो बर्ष पनि यदि तोकिएकै मितिमा रिलिज कन्फर्म भए आउँदो पौष २९ मा ४ फिल्म भिड्ने देखिएको छ । निखिल उप्रेतीको फिल्म 'किङ' र 'कारखाना'ले रिलिज तोकेको अवस्थामा अब अन्य २ फिल्म पनि आउने पक्का भएको छ । सौगात मल्ल स्टारर फिल्म...बाँकी

फूल रोप्नलाई बिऊ तिमी खोज्दैछौ (भिडियोसहित)

धादिङ भुमेस्थान, निगाले जन्मघर भएका दिपक थापाले प्रेमजीवनमा आधारित अत्यन्त मर्मस्पर्शी लोकगीत ‘अर्कैलाई रोज्दैछौ’ बजारमा ल्याएका छन । शिवदर्शन फिल्मस् प्रा.लि. को प्रस्तुति रहेको यस गीतमा रामजी खाँड र मनकुमारी सुनुवारले स्वर भरेका छन् ।  गीतमा कपिल वैजुको शब्द संगीत रहेको छ । बिउको सट्टा विरुव...बाँकी

नवनायिका साम्राज्ञीले आकाशसँग जोडी बाँध्ने

'ड्रिम्स' बाट डेब्यू गरेकि साम्राज्ञराज्यलक्ष्मी शाह तेश्रो प्रोजेक्टमा अनुबन्ध भएकी छिन् । पहिलो फिल्मबाट नै थुप्रै अवार्ड थापिसकेकी साम्राज्ञीले दोश्रो प्रोजेक्टमा झरना थापाको 'ए मेरो हजुर' गरेकी थिईन् । झरनाको प्रोजेक्ट छायाँकन सकिएसँगै साम्राज्ञी तेस्राे प्रोजेक्टको तयारीमा जुटेकी हुन् । क...बाँकी

थारु कथानक चलचित्र ‘कसम तोहार– २’ को छायाङ्कन सुरु

जुनी फिल्मको प्रस्तुतिमा सोमबारदेखि राजधानीमा थारु कथानक चलचित्र ‘कसम तोहार– २’ को छायाङ्कन आरम्भ गरिएको छ । सामाजिक द्वन्द्व, नारीप्रधान र पारिवारिक भूमिकालाई समेटेर बनाइएको चलचित्रको छायाङ्कन धनगढीबाट सुरु गरेको निर्देशक सुरज चर्णाबठवाले बताए । चलचित्रमा मुख्य नायकको भूमिका आषिश चौधरी र नायिकाको ...बाँकी

ओछ्यानमा सुतेका काजीबा मलाई नमार नमार भन्दै बर्बराएपछि…………….

दसैं भन्ने बित्तिकै हामी प्राय : पंक्षीको काटमार सम्झन्छौं । खसीबोका, राँगाभैंसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ । वे...बाँकी

छक्का पन्जा दर्शकको न्यानो मायामा डुबुल्कि मार्दै

भाद्र २४ गतेबाट रिलिज भएको फिल्म 'छक्का पन्जा' दर्शककाे न्यानाे मायामा डुबुल्कि मार्दै छ।  दर्शकको क्रेज थामिनसक्नु छ। टिकट नपाएर निराश बनेका दर्शकको ठुलो जमात छ ।मल्टिपेल्क्सदेखि सिङल थिएटरसम्म 'छक्का पन्जा' ले नै राज गरिरहेको छ । निर्देशक दिपाश्री निरौलाको डेव्यु फिल्म 'छक्का पन्जा'ले उल्लेखनि...बाँकी

ओझा शिल्पासँग लगनगाँठो कस्ने तयारिमा

यहि असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को जति चर्चा छ त्यो भन्दा बढि पछिल्लो समय विहेको चर्चाले निर्माता छबिराज ओझा हाइलाइटमा छ। अभिनेत्री शिल्पा पोखरेलसँग विहे गर्न लागेको भन्ने हल्लाले मिडियामा राम्रै स्थान पाईरहेको छ । रेखा थापासँगको सम्बन्धमा पुर्णविराम लागेपछि उनले अभिनेत्रीको रुपम...बाँकी

१८ औं इमेज अवार्डमा पब्लिक च्वाइस अवार्ड सुर्के थैली खै बोलको गीतलार्इ

चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै’ बोलको गीतले १८ औं इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार यहाँ सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष...बाँकी

आर्यन किड्नी बेच्न यसकारण बाध्य भयाे

गत बर्ष मात्र अमेरिकामा सम्पन्न लय एञ्जल्स फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अबसर पाएको नेपाली  फिल्म 'होक्से' अहिले युट्युवमा आएको छ । फिल्मले १ युवतीको पढाई पुरा गर्न १ युवकले किड्नी बेच्नुपर्दाको कथा बोल्छ । प्रमुख भुमिकामा आर्यन सिग्देल र नम्रता श्रेष्ठ रहेका छन् । ‘...बाँकी

चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा प्रदर्शन हुँदै

नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । हङकङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो । लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन ...बाँकी