२ असार, २०७३ |
वलिउड अभिनेता सलमान खानले अभिनय गरिएकाे चलचित्र सुल्तान हलहरूमा प्रदर्शन हुनु पूर्व नै उक्त चलचित्रकाे गीतहरू बजारमा अाएका थिए।
बेबी काे बेस पसन्द है ... र जग घूमेया ...यस अघिनै स्राेताहरूले मनपराइ सकेका छन्।अहिले फेरी उक्त चलचित्रकाे नयाँ गीत ४४० भाेल्ट ... बजारमा ल्याइएकाे छ।
उक्त गीतमा सलमा...बाँकी
३२ जेष्ठ, २०७३ |
रिसब गौतम
चर्चित लोकगायिका सुनिता गुरुङको नयाँ एल्बम ‘प्यास’ को विमोचन सिन्धुपाल्चोकको गिरानचौरमा हास्यकलाकार धुर्मुस, लायन्स क्लब अफ काठमाडाैं टेम्पलका चार्टर प्रेसिडेन्ट अरुण श्रेष्ठ र वरिष्ठ इन्जिनियर एवं समाजसेवी सुर्दशन महर्जनले संयुक्त रुपमा गरेका छन् ।
लोकगायिका सुनिताले धुर्मुस–सुन्तलीको अभियानलाई ...बाँकी
३२ जेष्ठ, २०७३ |
बलिउड अभिनेता आमिर खानले नयाँ चलचित्र दंगालमा महावीर फर्गट्को युवा अवस्थाको भूमिका निर्वाह गर्ने भएका छन् ।
दुर्इ दिनपछि आमिर खानको उक्त फिल्म छायांकन हुने तयारीमा छ । त्यस अघि नै उनले आफ्नो नयाँ लुक्स फ्यानहरूमा ट्वीटरमार्फत शेयर गरेका छन् । उनले ट्वीटरबाट शेयर गरेको तस्बिर केही मिनेटमा नै भाइरल...बाँकी
३२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
युवागायक दिप्सन क्षेत्रीको सोलो एल्बम ‘दीप’ मा समावेश ‘ॐ नमः शिवाय’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाजमा सजिएको उक्त गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।
पशुपतिमा भेटिने साधुसन्तहरुका विभिन्न क्रियाकलापलाई भिडियोमा चित्रित गरिएको छ । श्री पराजुलीको छा...बाँकी
३१ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
निर्देशक राजु गिरीले असार ३१ गते रिलिज हुने चलचित्र ‘जीस्म’को ट्रेलर सार्वजनिक गरेका छन् । सार्वजनिक ट्रेलरमा अर्चना पनेरुलाई हट देखाइएको छ । हुनत, अर्चनाको हट अवतारले चलचित्र ‘छेस्को’को व्यापारमा कुनै तहल्का नमच्चाएकाले पनि राजुका लागि यो चलचित्र चुनौती बनेको छ ।
राजुले एक यूवतीको मोडलिङ करिअर र...बाँकी
३१ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
भूकम्पका कारण बिचल्लीमा परेका परिवारहरूको प्रतिनिधि विषयलार्इ निर्माण गरिएको ‘कम्पन ३’ चलचित्र असारमा दर्शकमाझ आउने भएको छ ।
दिनेश पौडेलको निर्देशनमा राजेन्द्र बस्नेतले निर्माण गरेको फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुष्कर राउत, अनु पराजुलीलगायतका कलाकारले अभिनय गरेका छन् । अर्नभ बस्नेतको...बाँकी
२७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका दिनेश बरुवाल मोडलिङ क्षेत्रमा प्रबेश गरेको डेढ वर्ष मात्र भयो । तर हिजोआज उनलाई भ्याईनभ्याई छ।
म्युजिक भिडियोको सुटिङ र आफ्नो कम्पनीको गित छायांकनमै उनको दिन बित्छ । डेढ वर्ष अघि मात्रै नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनी छोटो समयमै सफलता हातपार्न सफल भएपछि न...बाँकी
२४ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन् । उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो ।
विरोध...बाँकी
२४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सोनाक्षी सिन्हालाई बलिउड फिल्म ‘दबंग’ मा जुन फिगरमा देखियो, त्यसअघि उनको लुक्स कस्तो थियो ? त्यो लुक्स देख्नेको मनमा प्रश्न उठ्न सक्छ, ती यी युवती सोनाक्षी नै हुन् ? बिल्कुलै हो । दबंगमा अभिनय गर्नका लागि उनले आफ्नो वजन तीस किलो घटाएकी थिइन् । त्यसपछि मात्र उनी स्लिम देखिइन् । सोही वर्ष उनलाई एक म्य...बाँकी
२३ जेष्ठ, २०७३ |
मनिष दाहाल
विद्युतीय झड्कामा परी दुवै हात गुमाएका गुन्सीभदौरे– १, रामेछापका युवक सुदर्शन गौतमले प्रमुख भूमिकामा अभिनय गर्न लागेको चलचित्र ‘हिम्मतवाला’ (बहादुर मानिस) को फस्र्टलुक पोस्टर र शुभमुहुर्त गरिएको छ ।
क्यानडा र अमेरिकामा छायांकन हुने तयारी भइरहेको चलचित्र हिम्मतवालाको फस्र्टलुक पोस्टरलाई सीएनएन हि...बाँकी