NewsKoseli.Com

चलचित्रकर्मी परिचयत्र पत्र वितरणमा विवाद

चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले १३ जना चलचित्रकर्मीलाई श्रेणीमा विभाजित गर्दै परिचय पत्र वितरण गरेपछि अहिले यसको समर्थन र विरोध भैरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले यो वितरण प्रक्रिया अब निरन्तर...बाँकी

फरक धारबाट मैदानमा उत्रियो

बेल्वासेको प्रस्तुति रहेको फिल्म ‘उहीले बाजेको पालामा’ले आफ्नो प्रचार प्रसारको कार्यलाई तीब्रता दिँदै आएको छ । यो फिल्मका कलाकार तथा निर्माता समेत रहेका बेल्वासले उपत्यका बाहिर झण्डै दुई साता लामो प्रचार प्रसार सकाएर राजधानी भित्रिएका...बाँकी

सिड्नीमा सृजनाको चर्चा

सबैभन्दा ठूलो कुरा त इच्छाशक्ति नै हो । भनिन्छ नि जहाँ ईच्छा त्यहाँ उपाए ।  केही गर्छु भन्ने जोश, जाँगर भयो भने कसैले रोक्न सक्दैन । यस्तै उदाहरण प्रस्तुत गरेकी छिन सृजना खड्काले । आफूभित्रको दक्षता...बाँकी

हाउ फन्नीको चहलपहल

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हाउ फन्नी’को काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकारदेखि विभिन्न क्षेत्रका मानिसरुको उपस्थिती थियो । चलचित्रको प्रिमियरमा विशेषगरि नायिकाहरुको पहिरनको आकर्षण धेरै देखियो । संयोग के थियो...बाँकी

‘लुकामारी’को गीत सार्वजनिक

असार १० गतेबाट देशभर रिलिज हुने चलचित्र ‘लुकामारी’को एउटा गीत काठमाडौँमा सार्वजनिक गरिएको छ । ‘काठमाण्डौमा’ बोलको गीत रिलिज गरिएको हो । धमेन्द्र सेवानको आवाज, विकास सिलवाल र विमल गौतमको शब्द, विकास सिलवालको संगीत रहेको...बाँकी

अमिताभ बच्चनको पाहुना बने क्रिस गेल

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले टि–ट्वेन्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पाहुना बनाएका छन् । गेललाई अमिताभले आफ्नै घरमा निम्त्याएर सत्कार गरेका हुन् । भेटपछि दुबैले एक अर्काको प्रशंसा गरेका छन् । अमिताभले क्रिस गेलसँगको...बाँकी

पनामा दस्तावेजमा अभिताभ बच्चन र ऐश्वर्या पनि तानिए

बलिउडका अभिनेता अमिताभ बच्चन कर छलीको विवादमा मुछिएका छन् । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको हालै लिक भएको एक करोड दश लाख गोप्य दस्तावेजमा अमिताभ बच्चनको समेत नाम रहेको...बाँकी

सर्वनामले १० मिनेट नाटक महोत्सव गर्ने

आफ्नो रंगयात्राको ३४ औं वसन्त पार गरेको सर्वनामले देशब्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ । अघिल्लो वर्ष १० मिनेट नाटक मेलाको गरेको सर्वनाम थिएटरले यस वर्ष पनि रङ्गकर्ममा आफ्नो क्षमता र प्रतिभा देखाउन...बाँकी

प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा, यस्तो छ कारण

बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ । उनले एक पटकमात्र नभई दुई–तीन पटक नै आत्महत्याको प्रयास गरेको उनकै प्रवन्धक रहिसकेका प्रकाश जाजुले खुलासा गरेका हुन् । हालै भारतीय टेलिभिजन नायिका...बाँकी

यी हुन् २०७२ सालका हिट १० चलचित्र

नेपालीहरुले २०७२ साल विदा गरेर अब ०७३ साललाई स्वागत गर्ने तयारीमा छन् । विनाशकारी महाभूकम्प र अघोषित नाकाबन्दीका कारण ०७२ साल नेपालीहरुका निम्ती सबैभन्दा दुःखत र पीडादायी रह्यो । जसबाट नेपाली सिने उद्योग पनि अछुतो...बाँकी