newskoseli.Com

जनयुद्धको ‘रोल्पा रोग’ सोमवारदेखि दाङ भित्रियो

एओन मुभी मेकर्स प्रालि दाङको प्रस्तुतिमा तयार पारिएको जनयुद्धमा आधारित नेपाल कथानक चलचित्र ‘रोल्पा रोग’ सोमवारदेखि दाङमा प्रदर्शन भएको छ । घोराहीको स्वर्गद्धारी चलचित्र हलमा भोलि सोमवारदेखि प्रदर्शन भएको हो । जनयुद्धले समाज र व्यक्तिमा पारेको असरलाई समेटिएको चलचित्रको दाङ र रोल्पामा छायांकन गरिएक...बाँकी

‘द कपिल शर्मा सो’ बन्द हुँदै !

भारतका चर्चित हास्यकलाकार कपिल शर्माको टेलिभिजन ‘सो’ सुरु भएको महिनादिन पनि नबित्दै बन्द हुने खबरले सनसनी फैलिएको छ । उनको ‘सो’ पुनः सुरु हुने खबरले दर्शकहरुमा खुशियालीको माहोल बढिरहेका बेला आएको यस्तो खबरले आमदर्शकमा चरम निराशा पैदा पक्का छ । अङ्ग्रेजी भाषाको एक वेबसाइटका अनुसार ‘द कपिल शर्मा...बाँकी

नेपालमा सुटिङ गरिएको सिनेमाको ट्रेलर सार्वजनिक

नेपालको दृश्य समेटिएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो सिनेमामा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनीत चलिचत्र हाे । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थिए । फिल्ममा पशुपति आर्यघाट, स्वय...बाँकी

यस्तो छ ‘सुल्तान’ काे ट्रेलर

बलिउड नायक सलमान खानको चलचित्र हेरेर रमाउने दर्शकका लागि खुसीको खबर छ । सलमानले अभिनय गरेको नयाँ चलचित्र ‘सुल्तान’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट १८ सेकेन्ड लामो ट्रेलर छ, उक्त टेलर हेरेर अनुमान लगाउन सकिन्छ की यस चलचित्रलाई निर्देशकले सलमानको एक्सन र आँशुको मेल गराउने प्रयाश गरेका छन् । सुर...बाँकी

रेखा थापाको पनि साथ

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले ‘गिरान्चौर एकीकृत बस्ती’ निर्माणका लागि ‘धुर्मुस सुन्तली’लाई १ लाख सहयोग गरेकी हुन्। ‘धुर्मुस-सुन्तली’ फाउन्डेसनमै पुगेर रेखाले १ लाख सहयोग गरेकी थिइन् । रेखाले सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै यी दुई कलाकारले गरेको काममा सानो सहयोग गरेको बत...बाँकी

१६ वर्षकी केटीले सारी र फरिया लगाएको कतै देखिँदैनः भुवन श्रेष्ठ ‘मुस्कान’

  विक्रम् संवत् २०३९ सालमा सिन्धुपाल्चोक जिल्लाको अत्तरपुर गाविस– ७ मा जन्मिएका भुवन श्रेष्ठ ‘मुस्कान’ सानै उमेरदेखि कलाकारिताको क्षेत्रमा रुचि राख्थे । कलाकारहरुले नाटकमा अभिनय गरेको देखेर आफूलाई पनि अभिनय गर्न पाए हुन्थ्यो भन्ने सोचिरहन्थे उनी । जन्मिएको डेढ वर्षमा बुबाको दुःखद् निधन भएकाल...बाँकी

‘छक्का पञ्जा’ पछि भदौ ३१ मा ‘गाँठो’ फुक्ने

पूर्वघोषित रिलिज मितिभन्दा एक सातापछि सर्दै फिल्म ‘गाँठो’ भदौ ३१ मा रिलिज हुने भएको छ । पूर्ववत् मितिमा फिल्म ‘छक्का पन्जा’ पनि रिलिज हुने भएपछि वितरक कम्पनी एफडीले सुरज भुसाल निर्देशित ‘गाँठो’ एक सातापछि धकिलिएकाे जनाइएकाे छ ।...बाँकी

सोनाक्षीले भनिन्, ‘नेपालीको माया र सम्मान धेरै पाएँ’

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले काठमाडौंको शो सफल भएको र आफू सम्मानित महसुस गरेको प्रतिक्रिया दिएकी छिन् । काठमाडौंमा आएर लाइभ प्रस्तुति दिएर भारत फर्केपछि ट्वीटरमा सोनाक्षीले आफू सहभागी शोलाई ठूलाे सफलता पाएकाे भन्दै ट्वीट गरेकी छिन । काठमाडौंमा उपस्थित दर्शकलाई सोचे भन्दा बढी दर्शक भन्दै उनले...बाँकी

टुँडिखेलमा डान्स गर्न आइपुगिन् बलिउड नायिका सोनाक्षी

बलिउड नायिका सोनाक्षी सिन्हा पहिलो पटक नेपाल आएकी छन् । शनिबार राजधानीको टुँडिखेलमा हुने लागेको ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन उनी काठमाडौं आएकी हुन् । यस्तै बलिउडकी अर्की नायिक मलाईका अरोरा पनि साँझसम्म काठमाडौँ पुग्दैछन् । क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोना...बाँकी

नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र

लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । हिन्दी भाषामा तयार चलचित्रको बिषयमा लामिछानेले कला र प्रतिभाको कु...बाँकी