newskoseli.Com

टुँडिखेलमा डान्स गर्न आइपुगिन् बलिउड नायिका सोनाक्षी

बलिउड नायिका सोनाक्षी सिन्हा पहिलो पटक नेपाल आएकी छन् । शनिबार राजधानीको टुँडिखेलमा हुने लागेको ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन उनी काठमाडौं आएकी हुन् । यस्तै बलिउडकी अर्की नायिक मलाईका अरोरा पनि साँझसम्म काठमाडौँ पुग्दैछन् । क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोना...बाँकी

नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र

लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । हिन्दी भाषामा तयार चलचित्रको बिषयमा लामिछानेले कला र प्रतिभाको कु...बाँकी

अन्जुको ‘रिसाएको मान्छे’ आयो

कामना डिजिटल प्रालिको प्रस्तुति ‘रिसाएको मान्छे’ गिती एल्बम बजारमा आएको छ । गीतमा अन्जु पन्त र सरोज केसीले स्वर दिएक छन् । एल्वममा विष्णु पन्थी र अफ्सना थापाको मोडलिङ रहेको छ । राज काफ्लेको निर्देशन रहेको एल्वममा सुरेश श्रेष्ठले छायाङ्कन गरेका छन् । दृष्य सम्पादन दीपक विष्टको गरेका छन् । म्युजिक ...बाँकी

अर्चना पनेरु अभिनित ‘छेस्को’ को ट्रिजर राता रात सुपरहिट (भिडियो सहित )

आउँदो २१ जेठबाट देशव्यापी रूपमा  रिलिज हुन लागेकाे चलचित्र ‘छेस्को’ को ट्रिजर सार्वजनिक गरिएको एक दिनमै ट्रिजर लाई एक लाख भन्दा बढीले हेरेका छन | यस.पी.मुभि मेकर, सुरज प्रधान निर्माण, शंकर कार्की सह–निर्माता र रिच इन्टेरटेन्मेन्नको संयुक्त प्रस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन र...बाँकी

सविना ‘दि फेसम’ मा

नायिका सविना कार्की जति नै मेहनत गरे पनि अभिनयमा स्थापित हुन सकेकी छैनन् । चलचित्र ‘एटिएम’ को विवादास्पद अभिनयबाट विवादमा परेकी सविनासँग त्यसपछि निर्माता–निर्देशकहरू तर्किए । पहिलो चलचित्र नै विवादमा आएपछि सविनाले ठूला ब्यानरका चलचित्र पाउँदै पाइनन् । केही साना बजेटका चलचित्रमा समेत सविनाको क...बाँकी

फिल्म प्रतिभाले मिल्छ

बलिउड अभिनेत्री परिणिति चोपडाले फिल्म  प्रतिभाको आधारमा मिल्ने बताएकी छिन् । सन् २०११ मा प्रदर्शन भएको फिल्म लेडीज भर्सेज रिक्कीबाट बलिडमा क्षेत्रमा प्रवेश गरेकी परिणितिको सन् २०१४ मा दावते इश्क रिलीज भएको थियो । उनले पछिल्लो पटक अभिनय गरेको फिल्म दावते इश्कले बलिउडमा खासै सफल हुन नसके पनि फेर...बाँकी

सलमानले ज्याकलिनलाई भित्र्रयाउँदै

मुम्बई । केही दिन अघि देखि बलिउडमा एउटा हल्ला चल्न थाल्यो । सलमानले एउटा फिल्म बनाउदैछन् रे । कट्रिना कैफकाे ठाउँमा ज्याकलिन फर्नाडिस लाई भित्र्याउँदै छन् रे । निर्देशक तरुण मनसुखानी र नायिका कट्रिना कैफ रहेका छन् । रणबीर कपुरसँग ब्रेकअपपछि तनाबमा रहेकी कट्रिनाको लागि यो सुखद खबर थियो । सलमानको फ...बाँकी

‘रेशम फिलिली’ २०७२ काे हिट नेपाली चलचित्र

गत वर्षकाे  वैशाख ११ गते रेशम फिलिली भन्ने नेपाली चलचित्र काठमाडाैंका हलहरूमा प्रदर्शन शुरू भयाे । पहिलो दिन दर्शकको उत्साहजनक सहभागिता रह्यो । भाेलिपल्ट बैशाख १२ गते भूकम्प अायाे र सबै हलहरू बन्द भए । याे चलचित्रकाे एउटा गीत, पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम...बाँकी

साहरुखको उचाई अब ३ फिट, तनु वेड्स मनुु महत्वकांक्षी प्रोजेक्ट

बलिउड चलचित्र तनु वेड्स मनु, राँझणा, तनु वेड्स मनु रिटन्र्स जस्ता सफल र चर्चित चलचित्र बनाउँदै आएका निर्देशक आनन्द एल रायले नयाँ कथामा ठूलो पर्दाको चलचित्र बनाउने जमर्को कसेका छन् । यस चलचित्रमा उनको बलिउड वादशाह साहरुख खानले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । राय केही वर्षदेखि साहरुख खानसँग क...बाँकी

अमेरिकामा बस्ने नेपाली कलाकारको छाता संगठनमा नारायण त्रिपाठी

अमेरिकामा बस्ने कलाकारहरुको छाता संगठन नेपाली कलाकार महासंघ उत्तर अमेरिकाको नाम परिवर्तन गर्दै आधिकारिक संस्थाको रुपमा युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरिकाको अध्यक्षतामा गायक तथा संगीतकार कन्हैया सिंहलाई चयन गरिएको छ । अमेरिका क्यानाडा, उत्तर अमेरीका वरपर बसोबास गर्दै आएका नेपाली ...बाँकी