२२ कार्तिक, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रायः जसो हरेक बर्ष माघे संक्रान्तिको छेकोमा कम्तिमा ३ फिल्म भिडेकै हुन्छन् । यो बर्ष पनि यदि तोकिएकै मितिमा रिलिज कन्फर्म भए आउँदो पौष २९ मा ४ फिल्म भिड्ने देखिएको छ ।
निखिल उप्रेतीको फिल्म 'किङ' र 'कारखाना'ले रिलिज तोकेको अवस्थामा अब अन्य २ फिल्म पनि आउने पक्का भएको छ । सौगात मल्ल स्टारर फिल्म...बाँकी