newskoseli.Com

कार दुर्घटनामा परिन् बलिउड अभिनेत्री विद्या बालन !

बलिउड अभिनेत्री विद्या बालन कार दुर्घटनामा परेकी छन्। यसअघि उनले फिल्म 'तुम्हारी सुलु' को सुटिङ सेटमा उपस्थिति नजनाएको खबर सार्वजनिक भएको थियो । तर, कारण भने उल्लेख गरिएको थिएन। बलिउड हंगामाका अनुसार दुर्घटनामा परेको कारण उनी सेटमा जान नसकेकी हुन् ।  मुम्बईबाट बान्द्रा जाँदै गर्दा उनको कार दुर्घट...बाँकी

‘नेपाल आइडल’ को भोट गणना नगर्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को भोट गणना भदौ २३ सम्म नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले नेपाल आइडलको भोट गणना नगर्न बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिएका छन् । उनका...बाँकी

किन हराउँदैछ गौरा गीतको मौलिकता ?

सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण...बाँकी

एकै कलाकारद्वारा ६२ जनाको दुरूस्त क्यारिकेचर (भिडियो)

चर्चित युवा कलाकार सुबोध गौतमले गाईजात्राको कोसेलीस्वरुप सामाजिक पहिचानमा रहेका भिन्नभिन्न ६२ व्यक्तित्वका आवाजको क्यारिकेचर भिडियो प्रस्तुति सार्वजनिक गरेका छन् । कलाकार सुबोधले राजनीतिक नेताहरूदेखि चलचित्रका अभिनेता र हास्यकलाकारसम्का दुरुस्त क्यारिकेचर गरेको भिडियो युट्युब च्यानलबाट हालै सार्व...बाँकी

सम्मानित भए पत्रकार गीता र समाजसेवी आशा

नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजलाई महत्वपूर्ण योगदान दिएको भन्दै मञ्चले सम्मान गरेको हो । राजधानीस्थित संवाद डबलीमा शनिबार सम्पन्न कार्यक्रममा सम्मान गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा ...बाँकी

लोकसांस्कृतिक प्रतिष्ठानमा पुलामी, १८ सदस्यीय नयाँ कार्यसमिति

हाम्रो भाका हाम्रो लोकसांस्कृतिक प्रतिष्ठान नेपालमा रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्विरोध मगरको अघिल्लै कार्यसमितिका अध्यक्षलार्इ निरन्तरता दिएको हो । अघिल्लो कार्यसमितिमा कृष्ण रानाभाट सचिव थिए...बाँकी

‘मनोरञ्जन’ क्षेत्रमा देशभर ६० हजार महिला श्रमिक !

देशभर ६० हजार महिला श्रमिक ‘मनोरञ्जन’ क्षेत्रमा काम गर्ने गरेका छन् । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले गरेको अध्ययनमा देशभर ३ हजार ५ सय ‘मनोरञ्जन’ क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौंको गोंगबु, कलङ्की, सुन्धारा, ठमेलका साथै पोखरा, विराटनगर, नेपालगञ्जलगाय...बाँकी

नृत्य–सङ्गीत प्रशिक्षण कक्षा सुरु

राष्ट्रिय जनसांस्कृतिक महासङ्घले बिहीबारदेखि नृत्य तथा सङ्गीत प्रशिक्षण कक्षा सुरु गरेको छ । प्रशिक्षणमा नृत्य तथा सङ्गीतका साथै राजनीतिक प्रशिक्षण समेत प्रदान गरिने महासङ्घका का.वा. महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिएका छन् । महासङ्घले अविरल कविता र सङ्गीत यात्रा पनि सञ्चालन गरिरहेको छ । स...बाँकी

स्कुल ग्लोरीको ट्यालेन्ट सो सम्पन्न, वैशाख ११ मा ग्र्याण्ड फिनाले

जी इलेभेन नेपालद्वारा आयोजित जुनियर स्कुल ग्लोरी नेपाल र स्कुल ग्लोरी नेपालको राजधानीमा सञ्चालन भैराखेको स्कुल ग्लोरी नेपालका सहभागी छात्र–छात्राहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । राजधानीको नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा २८ स्कुलका जुनियरतर्फ १५ छात्रा, ४ छात्र र ...बाँकी

चलचित्र ‘तुयुमती’ जापानमा

चलचित्र ‘तुयुमती’ जापान टोकियोमा प्रदर्शन भएको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष...बाँकी