१७ भाद्र, २०७५ |
लिला श्रेष्ठ
'...घर बग्यो बाढीमा, छोरो खाडीमा
फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा...'
कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।
स्वदेशमा रहेको बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरतालगायतका कारण विदेशिन...बाँकी
१५ भाद्र, २०७५ |
लिला श्रेष्ठ
खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् ।
सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफूले पनि गीत गाउँन पाए कस्तो हुनेथियो होला...’ भन्ने कौतुहलता र आशा बोकेका तिनै सुनुवार अहिले भने उनले गाएका विशेष खालका पू...बाँकी
७ भाद्र, २०७५ |
लिला श्रेष्ठ
‘उकालीको उकुर–मुकुर मटेउलीको माटो...’
गायक मदन गोपालले औपचारिक गायनयात्राका क्रममा यो गीत गाए । उनले यो गीत गाउँदा अहिलेजस्तो धेरै मिडियाहरु थिएनन् तर पनि उनको गीत चर्चामै रह्यो ।
मोरङका गायक मदनगोपाल एक संगीत–साधक हुन् । संगीतलाई नै जीवन ठान्ने उनी त्यही संगीत–जीवनको आरोह–अवरोहमा अझ...बाँकी
६ भाद्र, २०७५ |
लिला श्रेष्ठ
दुई दशक लामो समयसम्म नेपाली गीत–संगीतको रेकर्डिङ र सम्पादनको क्षेत्रमा निरन्तर लागिरहेको नाम हो– प्रकाश खरेल ।
नेपालको पूर्वी जिल्ला झापामा जन्मिएर काठमाडौंलाई आफनो कर्मथलो बनाएका सिनियर साउन्ड रेकर्डिस्ट प्रकाश खरेलले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वर रेर्कड गरिसकेक...बाँकी
६ भाद्र, २०७५ |
लिला श्रेष्ठ
‘कुल्फीवाला’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएका मनकुमार बाहिङ राईको ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
तक्मेबुढा डटकम नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ दिएका छन् चर्चित हा...बाँकी
५ भाद्र, २०७५ |
लिला श्रेष्ठ
पाण्डव सुनुवार, लाखौं नेपालीको मनमा बस्न सफल कला र आवाजका धनी । एक सफल लोकगायक र एक सफल रेडियो प्रस्तोता ।
रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरे आदिको सङ्गत र हौसलाले सङ्गीत क्षेत्रमा लागेका चर्चित लोकगायक पाण्डव सुनुवारको जन्म वि.सं. २००...बाँकी
४ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले चौथो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएका छन् । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा संगीतकार दीपक जंगमले विमोचन गरेको यो एल्बममा ६ वटा गीत संग्रहित छन् ।
गणेशले संगीत दिएका गीत परिता राजभण्डारी, विनोद रोक्का, राजेन्द्र श्रेष्ठ, गीता खत्र...बाँकी
६ असार, २०७५ |
न्युजकोसेली संवाददाता
सिभिल बैंक लिमिटेड छक्कापञ्जा– ३ चलचित्रसँग आबद्ध भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा– ३ की निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि ब...बाँकी
९ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल टेलिभिजनबाट नयाँ हास्य टेलिटेलिश्रृंखला ‘दुईजिब्रे’ को प्रसारण सुुरु भएको छ । नयाँ वर्षको सुरुअातसँगै बुधबारदेखि प्रसारणमा आएको ‘दुईजिब्रे’ प्रत्येक साता बुधबार ८ः५० मा प्रसारण हुनेछ ।
यसअघि ‘एनटीभी प्लस’ बाट २२ श्रृंखलासम्म प्रसारण भएर रोकिएको ‘दुईजिब्रे’ लोकप्रिय हुदाँहुदै रोकिएको निर्मात...बाँकी
१ बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
चर्चित गायक अनिल लामाका दुई गीतिएल्बम सार्वजनिक भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सांसद जिपछिरिङ लामा र पूर्वसांसद तिर्थ लामाले संयुक्त रुपमा दुई एल्बमको विमोचन गरे ।
‘माउन्टेन हार्ट’ र ‘लभ वेज’ नामक दुई एल्बमा ८ वटा गीतहरु समेटिएको जानकारी गायक अनिलले न्युजकोसेलीलाई दिएका...बाँकी