newskoseli.Com

दुर्गेश थापाको गीत ‘ह्याप्पी तिहार’ सरकारद्वारा प्रतिबन्धित

तीव्र विवादमा आएको दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएको भन्दै सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले सो गीतको प्रशरण तत्काल बन्द गर्न मंगलबार निर्देशन दिएको हो । कानुनबमोजिम नेपालमा प्रतिबन्धित लागूऔषध ग...बाँकी

‘चिसो बियर’ वाला गायक दुर्गेश थापा पक्राउ

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका कारण एकाएक चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । सोही गीतका विषयमा परेको उजुरीका आधारमा प्रहरीले राजधानीको बालाजुबाट थापालाई पक्राउ गरेको हो । सामाजिक मूल्य–मान्यताविपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुनविपरीत भएकाले उनलाई नियन्...बाँकी

बलिउड ‘हिरो’ धर्मेन्द्रलाई डेंगु : सनी देओल स्याहारमा व्यस्त !

बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगु संक्रमण भएको छ । डेंगुको संक्रमण देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । तीन दिनको अस्पताल बसाइपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फिर्ता भएका छन् । जेठा छोरा सनी देओलले उनलाई घर लिएर गएका हुन् । धर्मेन्द्र यतिब...बाँकी

टेलिश्रृंखला ‘भद्रगोल’ को डामाडाेल र ‘जिग्री’ माथिको अत्याचार

केही वर्ष यता गीत–सङ्गीत चोरी र सिर्जनामा सर्जकको सर्वाधिकार अर्थात् ‘कपिराइट’ सम्बन्धी बहस–विमर्श धेरै सुनिएका छन् । यस सम्बन्धमा बेलाबखत मुद्दा नै चलेको र पीडितले हर्जना पाएको पनि धेरै पटक सुनियो । तर, के हास्यकलाकारका सिर्जनामा चाहिँ सर्जकको ‘कपिराइट’ हुँदैन ? के हास्यकलाकारका सिर्जना चाहिँ सि...बाँकी

शानदार यो तीज गीत, जसले बोलेको छ मनोरोगीको वेदना (भिडियोसहित)

तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीज गीतमार्फत प्रस्तुत गरेकी छन् । तीज गीतका नाममा तीजकै मर्मविपरीतका गीतहरु छ्यापछ्याप्ती बढिरहेका बेला स्रष्टा ढकालले भने सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन् । सामाजिक...बाँकी

धुर्मुस–सुन्तलीद्वारा चलचित्र निर्माणको घोषणा : हास्यकलाकारकै बाहुल्यता (भिडियोसहित)

चर्चित हास्यकलाकार जोडीको परिचय बनेपछि विभिन्न सामाजिक एवं लोककल्याणकारी गतिविधिमा सक्रिय रहँदै पर्दामा ओझेल परिरहेका कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले अब आफ्नै पहलमा चलचित्र ‘सेन्टीभाइरस’ निर्माण गर्दै मनोरञ्जनको पर्दामा फर्कने घोषण गरेका छन् । जनस्तरबाट सहयोग ...बाँकी

काठमाडौंमा इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) : कसको खर्च कति ?

सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड, २०१९ (आइफा) गर्ने योजना नेपाल पर्यटन बोर्डले बनाएको छ  । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन । बोर्डका कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र ...बाँकी

राजदरबारको सिनेमा कहानी : कहिले खुल्ला नारायणहिटीभित्रको हल ?

नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ– ‘राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?’ तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्...बाँकी

सरिता लामिछाने हारिन्, चलचित्र कलाकार सङ्घमा खड्का प्यानल विजयी

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रविन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी २ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनकी प्रतिस्पर्धी सरिता लामिछानेले १ सय ६१ मत मात्रै प्राप्त गरिन् । संघको उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन् । महासच...बाँकी

मगर जातिको लोकसंस्कृति (भिडियो)

बहुचर्चित ‘मकैको खेती’ का लेखक सुब्बा कृष्णलाल अधिकारीको गाउँ अर्थात् रामेछाप जिल्लाको कठजोर भन्ने ठाउँमा सूर्यवंशी आलेमगरहरुको बसोवास छ । त्यस गाउँमा रातो रङले पोतिएका घरहरु आलेमगरका हुन् भनेर परैबाट ठम्याउन सकिन्छ । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा बसोवास गर्ने सबै जात–जाति र समुदाय...बाँकी