newskoseli.Com

भारतीय सेनाको कारबाहीमा केपिएलटीका ६ लडाकूको मृत्यु

असोज भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो । केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको...बाँकी

सैनिक कारबाहीमा ६२ को मृत्यु

अफगानिस्तानमा अफगान सेना र प्रहरीको संयुक्त सहभागीतामा आतङ्ककारी विरुद्ध बुधवार बिहानबाट सुरु भएको कारवाहीमा परी ६२ जना आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले बिहीबार प्रकाशित एक विज्ञप्तिमा जानकारी दिएको छ । देशको शान्ति सुरक्षामा खटिएका अफगानिस्तान राष्ट्रिय सुरक्षा फौजले गत २४...बाँकी

भारतद्वरा अफगानिस्तानलाई थप १ अर्ब अमेरिकी डलर सहयोग गर्ने

भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ । यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो । पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्ता...बाँकी

उत्तरी भारतमा सडक दुर्घटना ७ को मृत्यु

उत्तरी भारतीय राज्य हर्याणामा मङ्गलबार भएको एक सडक दुर्घटनामा कम्तीमा ७ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी ७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । हर्याणा राज्यको सिर्सा जिल्लाको राष्ट्रिय राजमार्गमा २ वटा सवारी साधन एकआपसमा ठोक्किँदा सो द...बाँकी

काश्मिर झडपमा थप २ जनाको मृत्यु, मृतक सङ्ख्या ७८ पुग्यो

भारत प्रशासित काश्मिरमा मङ्गलबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी २ जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ । यससँगै भारतीय काश्मिर इलाकामा सरकारी सुरक्षाकर्मी र स्थानीयबीच भएको द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । काश्मिरका विभिन्न १० जिल्लामा प्...बाँकी

भारत प्रशासित कास्मिरमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप, २ जनाको मृत्यु

भारत प्रशासित कास्मिरको सोपिएन जिल्लामा भारतीय सुरक्षकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २ जना आन्दोलनकारीको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका बताइएको छ । भारत प्रशासित कास्मिरबाट स्वतन्त्रताका लागि माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि सुरक्षाकर्मीले अश्रुग्यास तथा लाठीचार्जसमेत गर...बाँकी

आन्दोलन र बन्दका कारण कम्तिमा ६ खर्ब ४० अर्ब क्षति

 भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा ६ खर्ब ४० अर्ब भारतीय रुपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ । काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया ...बाँकी

रासायनिक मल कारखानाको चुहावटले श्रीलङ्कामा पनि विरामी

   बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्कामापनि असर गरेको बताइएको छ । श्रीलङ्कातर्फ पनि सो चुहावटका कारण ठूलो संख्याका नागरिक विरामी परेका बताइएको छ । जसका कारण अस्पतालमा खचाखच विरामी पुगेका चिकित्सकको भनाई छ । यसअघि सो कारखानाबाट निस्केको विषाक...बाँकी

मारिए २० तालिवानी विद्राेही

अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका हुन् । राजधानी काबुलबाट २ सय ५० किलोमिटर टाढाको कुन्दुज र तखार प्रान्त जोडिने सडक पुनः खुला गर्नका लागि प्र...बाँकी

अवैधरूपमा भारतीयले धर्मपुत्रपुत्री बनाएको रहस्य

 अढाइ वर्षदेखि बेपत्ता एकै घरका ३ बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो । चनियाले बालबालिकाका बुबा द...बाँकी