NewsKoseli.Com

मथुरामा झडप, एसपीसहित १४ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित मथुरामा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित १४ जना मारिएका छन् । अतिक्रमित जमिन खाली गराउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चलेको बताइएको...बाँकी

भारत र पाकस्तान बीच आणविक युद्दको खतरा, अमेरिका चिन्तित

भारत  र  पाकस्तान  बीचको  बिबाद चरम उत्कर्षमा पुगेको छ । बिबादका  कारण  यी  दुइ देश  बीच आणविक युद्द  हुने  खतरा  बढ्दै  गएको छ । दुवै देश  बीचको  बिबादका  कारण परमाणु  हतियार प्रयोग  हुन  सक्ने आसंका...बाँकी

भारतीय मिडिया भन्छन्–मोदीका कारण ‘मित्रराष्ट्रसँग सम्बन्ध बिग्रियो’

दुई वर्ष अघि जब नरेन्द्र दामोदरदास मोदीले प्रधानमन्त्री पदको सपथ लिइरहेका थिए, अन्य अतिथीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हामिद कारजाई, नेपालका प्रधानमन्त्री सुशील कोइराला, मोरिससका प्रधानमन्त्री नवीन रामगुलाम पनि उपस्थित थिए ।...बाँकी

बिहारमा गुट्खा र पान मसला प्रतिबन्ध

भारतको बिहारमा गुट्खा र पान मसलामासमेत प्रतिबन्ध लगाइएको छ । शनिबार देखि एक वर्षको लागि गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राज्य सरकारले जारी गरेको आदेशमा गुट्खा र पान...बाँकी

ह्वीलचेयरमा राखेर बगैंचामा कसलाई घुमाउँदैछन् मोदी ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वीलचेयरमा एक बृद्ध महिलालाई बगैंचामा घुमाएको दृष्यसहितको तस्वीरले सामाजिक संजालमा निकै चर्चा पाएको छ । मोदीले ह्वीलचेयरमा राखेर कसलाई डुलाएका होलान् ? कौतुहलता जाग्नु स्वाभाविक हो । मोदीले आफ्नी आमालाई ह्वीलचेयरमा...बाँकी

भारतमा २४ घन्टाभित्र दुई पत्रकारको हत्या

नयाँ दिल्ली, १ जेठ । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको छ । पत्रकारका...बाँकी

सार्क जनसम्पर्क मञ्च स्थापना

सार्क जनसम्पर्क मञ्च बङ्गलादेशका अध्यक्ष मुस्ताफिजुर रहमान खानले सार्कका जनताबीच आत्मीय जनसम्पर्क विस्तारका लागि मञ्च स्थापना भएको बताएका छन् । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले बङ्गलादेश, नेपाल, भारत र भुटानमा मञ्च गठन भइसकेको र अन्य...बाँकी

आमा बनिन ७२ वर्षीया दलजिन्दर कौर

भारतमा एक महिला ७२ वर्षको उमेरमा आमा बनेकी छन् । पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् । मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको...बाँकी

सडकमा युवती जिस्क्याउँदा नाङ्गेझार बनाएर चारपाटा मुडियो

भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढ्दै गएको परिस्थितिमा लुधियानाकी एक युवतीले भने साहसिक प्रतिकारमात्र गरिनन्, अन्य युवतीका लागि उदाहरणसमेत प्रस्तुत गरेकी छन् । आफूलाई जिस्क्याइरहेको एक युवकलाई उनले पहिला त आफ्नो चप्पलले पिटिन् ।...बाँकी

बिहार प्रमुखलार्इ जुत्ताकाे झटाराे

बिहार,भारत। सरकारी कर्मचारी नीतीशकुमारले बिहारकै मुख्यमन्त्री नीतीशकुमारमाथि सोमबार जनता दरबारमा चप्पल प्रहार गरेका छन् । जनता दरबारमा सर्वसाधरणका कुरा सुन्न उपस्थित भएका मुख्यमन्त्री नीतीशमाथि ती युवकले हुलमुलको मौका पारी चप्पल प्रहार गरेका हुन् । युवकले...बाँकी