newskoseli.Com

किन बर्खास्त गरिए प्रधानमन्त्रीका सल्लाहकार ?

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गरेका छन् । पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता भएको भन्दै उनलार्इ पदमुक्त गरिएको...बाँकी

तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु

   तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सै...बाँकी

‘वार्तामा बसौं’ : पाकिस्तानी राष्ट्रपतिको भारतसँग प्रस्ताव

पाकिस्तानी राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् । पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामावादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरमा भइरहेको विवाद सहितका सबै विवादको समा...बाँकी

चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेशमन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री टिलर्सनले बेइजिङको ग्रेट हल अफ पिपुलमा राष्ट्रपति जिनपिङलाई भेटेर चीन–अमेरिका सम्बन्ध सुधारका बारेमा कुराकानी गरेको अधिकारीहरुले जानकारी दिएका छन् । सो अव...बाँकी

कोइलाखानीमा दुर्घटना : १७ चिनियाँ कामदारको मृत्यु

एउटा कोइलाखानी रहेको लिफ्टमा भएको दुर्घटनामा १७ चिनियाँ मजदुरहरुको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङजिआङ प्रदेशमा राज्यद्वारा सञ्चालित कोइलाखानीमा दुर्घटना भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । घटना बिहीबार भएको र उनीहरुलाई उद्धार गर्न पुगेका उद्धारकर्मीहरुले सोमबार उन...बाँकी

सांसदमाथि गोली प्रहार, अस्पतालमा उपचार हुँदै

अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ । हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथि शनिबार बिहान आक्रमण भएको सरकारी उच्च अधिकारीले जानकारी दिएका छन् । आक्रमणबाट उनी सिकिस्त घाइते भएका छन् । उनको अघिल्लो भागमा गोली लागेको छ । कान्दहर क्षेत्रीय अस...बाँकी

एउटै कम्पनीले उत्पादन गर्‍यो १० खर्ब किलोवाट बिजुली !

जलविद्युत उत्पादनमा विश्वकै सबभन्दा विशाल र ख्यातिप्राप्त कम्पनी थ्री जर्जेजले स्थापनाकालको १४ वर्षमा दस खर्ब किलोवाट (वान ट्रिलियन किलोवाट आवर्स/केडब्लुएच) जलविद्युत उत्पादन गसिकेको जनाइएको छ । सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री जर्जेज् कर्पोरेसनले विश्वका विभिन्न मुलुकका जलविद्युत उत्पाद...बाँकी

सेनाले छापा मारी ३९ विद्रोहीको कत्लेआम

विद्रोही लुकेर अखडा जमाएका स्थानमा सुरक्षाकर्मीले चलाएका देशव्यापी छापामार अपरेसन अभियानका क्रममा कम्तिमा उनान्चालीस संदिग्ध सशस्त्र विद्रोहीले ज्यान गुमाएको समाचार छ । सिन्ध प्रान्तको दक्षिणमा पर्ने सेहवान नगरमा अवस्थित प्रसिद्ध लालशाहवाज कालन्दर मस्जिदमा बिहीबार दिउँसो नमाज पढ्दै गरेका सिते समु...बाँकी

४ दिनमा ७ विस्फोट, १ सय १ को मृत्यु

पाकिस्तानमा चार दिनको अवधिमा सात वटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तिमा १ सय १ जनाको मृत्यु भएको छ भने ३ सय जनाभन्दा बढी घाइते भएका छन् । यस क्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ । सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा ...बाँकी

बम आक्रमणमा ३ अर्द्धसैनिक मारिए

अफगानिस्तानको सीमा क्षेत्रमा अवस्थित सधैं अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा भएको बम विस्फोटमा परी सोमबार ३ अर्धसैनिकको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिकलार्इ लक्षित गरेर सो व...बाँकी