newskoseli.Com

गरिबलाई नि:शुल्क उपचार नगर्ने पाँच अस्पताललाई ७ अर्ब जरिवाना

अस्पताल सञ्चालनको पूर्व शर्त अनुसार गरिबलाई निशुल्क उपचार नगरेको भन्दै दिल्ली सरकारले सहरका पाँच निजी अस्पताललाई उनीहरुको ७ सय करोड ‘अनुचित लाभ’ सरकारी खातामा डिपोजिट गर्न निर्देशन दिएको छ । यसरी डिपोजिट गर्न भनिएका अस्पतालहरुमा फोर्टिस इस्कोर्ट हर्ट ईस्टिच्युट र म्याक्स सुपर स्पेसियालिटी हस्पिटल...बाँकी

सेक्स गर्न नमानेपछि श्रीमतीद्वारा श्रीमानको हत्या

सेक्स गर्न नमानेपछि आफ्नो श्रीमानको हत्या गरेकी एक महिलालाई अदालतले जान कैदको फैसला सुनाएको छ  ।  अदालतले ५४ बर्षिय भिमला बाघेलालाई २००० जरिवाना सहित जन्म कैदको फैसला सुनाएको हो । भारतको एहमदाबाद भएको घटना अनुसार सन् २०१३ नोभेम्बर २ मा आफ्नै घरमा भएको बेला श्रीमानले सेक्स गर्न अस्विकार गरेका थिए ...बाँकी

चीनले नटेरेपछि पुटिनलाई मोदीले फोन गरेर के गरे गुनासो ?

न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि रुससँग गुहार माग्न थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । उनले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बताइन्छ । सो ग्रुपमा सामेल हुन...बाँकी

शिवसेनाले मोदीलाई दियो कडा चेतावनी

भारतीय जनता पार्टीको मूख्य सहयोगी दल ‘शिवसेना’ ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमा गएर भारतको छवि नधमिल्याउन चेतावनी दिएको छ । मोदीले गत आइतबार दोहामा सम्बोधन गर्दै भारतमा बढ्दो भ्रष्टाचार चुनौति बनेको बताएका थिए । आफूले कयौंलाई भ्रष्टाचारबाट रोक्न खोज्दा समस्याहरुको सामना गर्नुपरेको...बाँकी

बिहार पुलिसलाई धन्यवाद दिन पटना पुगे सुरेश केडिया

केही दिनअघि बाराबाट अपहरणमा परेर भारतको बिहारबाट रिहा भएका नेपाली व्यवसायी सुरेश केडिया बिहार पुलिसलाई धन्यवाद दिन पटना पुगेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनले बिहार पुलिस मुख्यालयमा पुगेर सोमबार आफ्नो उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । बिहारका डिजीपी पीके ठाकुरका अनुसार बि...बाँकी

मथुरामा झडप, एसपीसहित १४ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित मथुरामा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित १४ जना मारिएका छन् । अतिक्रमित जमिन खाली गराउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चलेको बताइएको छ । गोली लागेर एसपी मुकुल द्विवेदी र सन्तोषकुमार यादवसहित १४ ...बाँकी

भारत र पाकस्तान बीच आणविक युद्दको खतरा, अमेरिका चिन्तित

भारत  र  पाकस्तान  बीचको  बिबाद चरम उत्कर्षमा पुगेको छ । बिबादका  कारण  यी  दुइ देश  बीच आणविक युद्द  हुने  खतरा  बढ्दै  गएको छ । दुवै देश  बीचको  बिबादका  कारण परमाणु  हतियार प्रयोग  हुन  सक्ने आसंका सयुक्त  राष्टसंघले गरेको छ । उक्त आसंकाका कारण दुवै देशमा शान्ति स्थापना  गर्न बार्ताको पहल गरिए...बाँकी

भारतीय मिडिया भन्छन्–मोदीका कारण ‘मित्रराष्ट्रसँग सम्बन्ध बिग्रियो’

दुई वर्ष अघि जब नरेन्द्र दामोदरदास मोदीले प्रधानमन्त्री पदको सपथ लिइरहेका थिए, अन्य अतिथीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हामिद कारजाई, नेपालका प्रधानमन्त्री सुशील कोइराला, मोरिससका प्रधानमन्त्री नवीन रामगुलाम पनि उपस्थित थिए । मोदीको कार्यकालको सुरुवातमै यी नेताल...बाँकी

बिहारमा गुट्खा र पान मसला प्रतिबन्ध

भारतको बिहारमा गुट्खा र पान मसलामासमेत प्रतिबन्ध लगाइएको छ । शनिबार देखि एक वर्षको लागि गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राज्य सरकारले जारी गरेको आदेशमा गुट्खा र पान मसला बनाउने, बेच्ने र एक ठाउँबाट अर्को ठाउँमा लाने, देखाउने र संकलन गर्न प्रतिबन्ध लगाइएको...बाँकी

ह्वीलचेयरमा राखेर बगैंचामा कसलाई घुमाउँदैछन् मोदी ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वीलचेयरमा एक बृद्ध महिलालाई बगैंचामा घुमाएको दृष्यसहितको तस्वीरले सामाजिक संजालमा निकै चर्चा पाएको छ । मोदीले ह्वीलचेयरमा राखेर कसलाई डुलाएका होलान् ? कौतुहलता जाग्नु स्वाभाविक हो । मोदीले आफ्नी आमालाई ह्वीलचेयरमा राखेर सरकारी आवास घुमाएका हुन् । उनले आफ्...बाँकी