newskoseli.Com

भारतमा आतंकवादी हमलाको खतरा, युरोपमाझैँ गर्न अल कायदाको निर्देशन

अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ ले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ । युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरुलाई अल कायदाले निर्देशन दिएको बताइएको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार अल कायदाको भारतीय उपमहाद्वीपका प्रमुख असीम उमरले सन्देश जारी गर्दै भारतमा हमल...बाँकी

सर्प मारेको आरोपमा १ को हत्या

एउटा सर्प मारेको आरोपमा भारतमा एक दलितको हत्या भएको छ । समाचारमा जनाईएअनुसार भारतको मध्यप्रदेश राज्यमा यस्तो घटना घटेको हो मध्यप्रदेश प्रहरीको भनाईमा मुरैना ज़िल्लामा एक दलितको हत्या भयो किनकि उसले एउटा साँपलाई मारेको थिायो । दलीत हत्या आरोपमा १० जना बिरुद्ध मुद्धा चलाईएको छ । आफ्नो घरमा निस्क...बाँकी

ढाकामा कम्तीमा २० बिदेशी मारिएको पुष्टि

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ । उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् । राजधानी ढाकामा रहेको एक विदेशी...बाँकी

अफगाननिस्तानमा भएको आक्रमणको पाकिस्तानद्वारा निन्दा आक्रमणमा परी ३० व्यक्तिको मृत्यु हुनुको साथै ५८ घाइते

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती आक्रमणको पाकिस्तानले निन्दा गरेको छ ।  आक्रमणमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै  ५८ जना घाइते भएका छन् । आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएका छन् । स्थानीय समयाअनुसार बिहीबार बिहान ११ बजे भएको सो आक्रमणको तालिवान ...बाँकी

घाँटी रेटेर हिन्दु पुजारीको हत्या

बंगलादेशमा एक हिन्दू पूजारीको हत्या भएको छ । बिहानको पूजा गर्ने तयारीमा रहेका पूजारीको घाँटी रेटेर हत्या भएको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले उनको घाँटी रेटेर हत्या गरेको बताइएको छ । हत्यापछि उनीहरु फरार भएका छन् । हत्याको कारण खुल्न नसके पनि इस्लामिक कट्टरपन्थीको हात रहेको हुनसक्ने आशं...बाँकी

चीन र पाकिस्तानलाई पछि पार्दै भारत बन्यो परमाणु प्रविधि निर्यातकर्ता

गत वर्ष मात्रै एमटीसीआरको सदस्यता पाउनका लागि निवेदन दिएको भारतले आज मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजीम (एमटीसीआर) को सदस्यता हातपारेको छ । फ्रान्सको राजधानी पेरिसमा भएको एमटीसीआरको बैठकले भारतलाई सदस्यता दिने निर्णय गरेको थियो । भारतीय विदेश सचिव एस जयशंकरले सोमबार नयाँदिल्लीमा फ्रान्स, नेदरल्य...बाँकी

चीनमा तयार भयो सीसाको पुल, घनले हिर्काएर परीक्षण

चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ ।   उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो । हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइ...बाँकी

चट्याङ लागेर एकैदिन २९ जनाको मृत्यु

भारतको बिहारमा चट्याङ लागेर एकैदिन २९ जनाको ज्यान गएको छ । मंगलबार बिहारको राजधानी पटनालगायत अरु ८ जिल्लामा गरी २९ जनाको मृत्यु भएको हो । बिहारमा केही दिनदेखिको अविरल वर्षाकाक्रममा परेको चट्याङमा अरु ९ जना घाइते भएका छन् । बिहार सरकारले मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ उपलब्ध गराएको छ ...बाँकी

रगत बोकेर मोदीविरुद्ध प्रदर्शनमा किसान

भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका हुन् । सरकारका नीति किसानविरोधी भएको उनीहरुको आरोप थियो । राज्य सरकार र केन्द्र सरकारले किसानको हक हितलाई ध्यान दिन नसकेको आरोप लगाउँदै किस...बाँकी

कैदीले प्रहरीमा भर्ना आवेदन दिएपछि पुलिसलाई सास्ती

भारतको हरियाणामा एक कैदीले प्रहरीमा भर्ना हुन आवेदन दिएपछि पुलिस प्रशासनलाई नै सास्ती भएको छ । जीतेन्द्र नाम गरेका युवाले प्रहरीमा भर्नाका लागि आवेदन दिएका थिए । यसबीचमै उनी हत्याको कोसिस गरेको आरोपमा एक महिना अघि पक्राउ परे । जेल प्रशासनसँग अनुमति लिएर उनी प्रहरी भर्नाका लागि निर्धारित फिजिकल पर...बाँकी