newskoseli.Com

टर्कीको सैनिक विद्रोह एर्डाेगनका लागि ‘ब्ल्याङ्क चेक’ होइन– फ्रान्स

 फ्रान्सले टर्कीमा गत शुक्रबार राति भएको सैनिक विद्रोह असफल भएको विषय टर्कीका राष्ट्रपति रिसेप तेयिप एर्डाेगनका लागि ब्ल्याङ्क चेक होइन भनेको छ । यस असफलताको विषयलाई लिएर राष्ट्रपति एर्डाेगनले आफू विरुद्धका व्यक्तिलाई कारबाही गर्ने, विपक्षी दलका नेता तथा कार्यकतालाई पक्राउ गरी कारबाही गर्नेजस्ता ...बाँकी

टर्कीमा सैन्य ‘कू’को असफल प्रयास समाप्त, २ सय मारिए,२८ सय पक्राउ

टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ । सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब ३ हजार सैनिकलाई पक्राउ परेका छन् । टेलिभिजन सम्बोधन गर्दै टर्किस ...बाँकी

फ्रान्समा लरीले किचेर ७५ जनाको मृत्यु, सुनियोजित हमला भएको आशंका

फ्रान्सको नीस शहरमा लरीले किचेर कम्तिमा ७५ जनाको मृत्यु भएको छ । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो । घटनामा कयौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्...बाँकी

पाकिस्तानमा सैन्य शासनको माग गर्दै सहरभरी पोस्टर टाँगियो

पाकिस्तानमा सैन्य शासन लागू गर्न माग गर्दै विभिन्न सहरमा पोस्टर टाँगिएको छ । पञ्जावलाई आधार क्षेत्र बनाएको ‘मुभ अन पार्टी’ ले विभिन्न १३ सहरमा सेना प्रमुखको पोस्टर टाँगेर देशमा सैन्य शासन लगाउन माग गरेको हो । सो पार्टीले वर्तमान सरकारलाई अपदस्थ गरी सेना प्रमुखकै नेतृत्वमा विज्ञहरु सम्मिलित सरक...बाँकी

इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गयो, थुप्रै घाइते

इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गएको छ। दुई वटा यात्रु वाहक रेल ठोक्किएर भएको दुर्घटनामा अरु धेरै मानिस घाइते भएका छन्। इटालीको दक्षिणी क्षेत्रमाको बारी र बार्लेट्टा बिचको तटीय शहर एड्रियामा रेल दुर्घटना भएको हो। एउटै रेलवे ट्रयाकमा दुई वटा रेल गुडेका कारण दुर्घटना भएको हो। दुर्घटना ...बाँकी

अमेरिकामा गोली हानी दुई प्रहरीको हत्या

अमेरिकामा फेरी दुई प्रहरीको हत्या गरिएको छ । अमेरिकाको मिशिगन राज्यमा एक ब्यक्तिले अदालत परिसरमा गोली हानी दुई प्रहरीको हत्या गरेको हो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् । घटनामा दुई प्रहरी घाइते भएका छन् । बन्दुकधारी एक कैदी भएको खुलासा भएको छ । मुद्दाको सुनुवाईका क्रममा अद...बाँकी

भारतको कश्मिरमा हिंसा भड्कियो, ११ जना मारिए

भारत प्रशासित कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् । डेढ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरी र सुरक्षाकर्मीतर्फ ९६ जना र प्रदर्शनकारीतर्फ ७० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी कारवाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि ...बाँकी

अमेरिकामा प्रदर्शनकारीको भीडबाट गोली : ५ प्रहरीको हत्या

अमेरिकाको डलासमा भएको एक प्रदर्शनका क्रममा चलाइएको गोली लागि पाँच प्रहरी अधिकृत मारिएका छन् । घटनामा अरु ६ जना घाइते भएका छन् । गत हप्ता अश्वेत नागरिकमाथि प्रहरीले गोली चलाएको विरोधमा भएको प्रदर्शनका क्रममा कसैले माथिबाट प्रहरीमाथि गोली हान्दा ती प्रहरी अधिकारीको मृत्यु भएको डालस प्रहरी प्रमुख डे...बाँकी

इराकमा आत्मघाति हमला, कम्तीमा ३० जनाको मृत्यु

इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा ३० जनाको मृत्यु भएको छ । इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भने विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ । मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाह...बाँकी

सिरिया सरकारद्वारा ७२ घण्टे एकतर्फी युद्धविराम

सिरियामा सरकारले ७२ घण्टाका लागि एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिमहरुको पवित्र धार्मिक चाड ईदका अवसरमा सिरियाई सेनाले एकतर्फी युद्ध विरामको घोषणा गरेको हो । यो युद्धविराम शुक्रबारको मध्यरातसम्म लागु हुने छ । ईद उल फित्रका अवसरमा गरिएको यस युद्धविरामको आफूहरुले पनि सम्मान गर्ने विभिन्न वि...बाँकी