२६ वर्षियाले एकैसाथ जन्माइन चार सन्तान (चम्ल्याहा)
पोखरास्थित मणिपाल अस्पतालमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छन् । पुतलीबजार नगरपालिका– १, स्याङ्जाकी सुनीता पौडल प्रधानले बिहीबार बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् ।
अस्पतालका डा. महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पता...बाँकी








