कोरोनाग्रस्त वुहानबाट फर्काइएकालाई खरिपाटीमा राख्ने प्रयास, स्थानीय र दलहरुकाे अवरोध
चीनको वुहानबाट फर्काउन लागेका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी सरकारले गरेको भन्दै स्थानीयवासीले प्राधिकरण कार्यालयको गेटमा बसेर विरोध गरेका छन् ।
स्थानीय वासिन्दा, नेकपा, नेपाली कांग्रेस, राप्रपा संयुक्तलगायतले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने नेपालीलाई ल्...बाँकी








