फरार अपराधी आफैं सुटुक्क अदालतमा
बारा प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि कतिपय फरार अभियुक्त आफैं अदालतमा हाजिर हुन थालेका छन । प्रहरीले पक्राउ गर्दा समाजमा ‘प्रतिष्ठा घट्ने’ डरले उनीहरु आफैं अदालतमा हाजिर हुन थालेका हुन् ।
अदालतको फैसला कार्यान्वयनका लागि निर्देशन भएपछि फरार रहेका अभियुक्तलाई प्रहरीले धमाधम पक्...बाँकी







