१५ कार्तिक, २०७५ |
काठमाडौं, १५ कात्तिक ।
कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले तलबबाहेक थप आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्च समेत पाउने छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा–सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ । विधेयक मंगलबार ससदमा दर्ता भएको छ ।
...बाँकी
१४ कार्तिक, २०७५ |
काठमाडौं, १४ कात्तिक ।
गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च काम चलाएको सरकारसँग चालु आ.व. मा भने करिव ८० अर्ब रुपैयाँ बचत छ ।
उच्च दरको राजस्व असुली हुँदा तथा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक...बाँकी
११ कार्तिक, २०७५ |
काठमाडौं, ११ कात्तिक ।
विगत तीन वर्षदेखि नेपाल विश्व मानवचित्रको भोकमरी सूचकांकमा एउटै स्तरमा रहँदै आएको छ ।
विश्वभर खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूचकांक (जीएचआई) को प्रतिवेदन अनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२औं स्थानमा रहँदै आएको छ । विभिन्न निकायसँगको सहकार्यमा ‘कन्सर्न वल्...बाँकी
११ कार्तिक, २०७५ |
काठमाडौं, ११ कात्तिक ।
क्रियाशील सदस्यता वितरण र नवीकरण तथा सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा ‘मनपरी चलेको’ समाचार छ ।
महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यसअघि निकालिएको डेढ करोड रुपैयाँको खर्च अपारदर्शी भएको क...बाँकी
९ कार्तिक, २०७५ |
रमेश लम्साल/रासस
विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ ।
नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश ...बाँकी
६ कार्तिक, २०७५ |
नेपालगञ्ज, ६ कात्तिक ।
भारतबाट आयात गर्न खोजिएको करिव डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगञ्ज भन्सारमै रोकिएको छ ।
सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगञ्ज भन्सारमा रोकिएको हो । ३१ भदौमा मन्त्रिपरिषदको बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिम...बाँकी
४ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँका नक्कली नोट बरामद भएका छन् ।
दसैंभर राजधानीमा नक्कली नोटको छ्यापछ्याप्ती कारोबार भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेसनका क्रममा ठूलो मात्रामा नक्कली नोट बरामद गर्नुका साथै ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महागनर...बाँकी
४ कार्तिक, २०७५ |
बाजुरा, ४ कात्तिक ।
बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दसैंमा समेत भत्ता पाएनन् ।
नगरपालिकाले दसैंमा समेत सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दसैं खल्लो महसुश गरे । हरेक वर्ष दसैंको बेलामा प्रथम चौमासिक भत्ता...बाँकी
३ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
दसैं आसपासदेखि सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य ६ वर्षयताकै उच्च हो ।
यसअघि २०६९ भदौमा सुनको भाऊ ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय र...बाँकी
२९ आश्विन, २०७५ |
बेनी (म्याग्दी), २९ असोज ।
दसैंलाई लक्षित गरी म्याग्दीबाटै मात्र करिव १७ हजार भेंडा–च्याङ्ग्रा निकासी भएका छन् ।
मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेंडा–च्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएका हुन् । दसैंलाई लक्षित गरी यस वर्ष १६ हजार ७ सय वटा भेंडा–च्याङ्ग्रा निकासी भएको जोमसोमस...बाँकी