बलात्कारको आरोपमा डाक्टर पक्राउ : यस्तो पो रहेछ अहेवको हर्कत !
महिलामाथि बलात्कार गरेको आरोपमा यमुनामाई गाउँपालिका, सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधीरकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ ।
मंसिर १८ मा चितवनबाट रौतहट घुमफिर गर्न आएकी ३० वर्षीया एक महिला घर फर्कन गौर बसपार्कमा बसको प्रतीक्षा गरिरहेकी थिइन् । सोही मौका प...बाँकी







