newskoseli.Com

धनुषा बम विस्फोट : ११ बजे जडान, १२ बजे विस्फोट

धनुषामा भएको शक्तिशाली विस्फोट ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले जनाएको छ  । बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे पड्किएको प्रहरीको बुझाइ छ । घटनास्थलबाट टाइम बम भएको प्रमाण फेला परेको बप्रदेश– २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताएका छन् । ‘विस्फोट भएको वस्तु टाइम बम हो, घटनास...बाँकी

१४० रुपैयाँमा झर्‍यो प्याजको भाऊ, चीनबाट आउँदा बजारमा प्रभाव

केही दिन यतादेखि चिनियाँ प्याजले उपत्यकावासीको माग धान्न थालेको छ । भारतबाट आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । भारतले असोजमै प्याज विदेश निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय व्यापारीहरूले गैरकानुनी बाटोबाट प्याज नेपालमा भित्र्याउँदै आएका थिए  । नेपालमा गैरकानुनी...बाँकी

पिकनिक गएको कलेज बस दुर्घटना : २२ घाइते, २ काे अवस्था गम्भीर

कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस शुक्रबार सूर्यविनायक नगरपालिका– ८, घ्याम्पेडाँडामा दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । राजधानीस्थित मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक जाने क्रममा साँघुरो सडकबाट बस खसेर दुर्घटना ह...बाँकी

पनौतीमा धमाधम बन्दै रोहिंग्या शरणार्थीका टहरा

म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका– ३, कुशादेवी, बन्चरेटारमा २३ वटा टहरा निर्माण गरेका छन् । आफूहरु ‘काम गर्ने मजदुर’ भएको जानकारी स्थानीय सरकारलाई दिएर उनीहरुले धमाधम टहरा निर्माण गरेका हुन् । उनीहरु १६ दिन अघिदेखि काठमाडौंमा बसोबास गर्दै आएको खबर शुक्रबारको नेप...बाँकी

प्रचण्डको ‘एकान्तवास’ : स्थायी समितिमा पेस गर्ने दस्तावेजको यस्ताे छ तयारी

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सुरु हुने भनिएको स्थायी समितिको बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्तावेजको तयारीमा जुटेका छन् । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्तावेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर...बाँकी

कूल वैदेशिक लगानीमध्ये ८० प्रतिशतभन्दा बढी चीनको !

नेपालमा विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५/७६ मा साउनदेखि मंसिरसम्म आएको वैदेशिक लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढीमा चिनियाँ लगानीकर्ताले प्रतिबद्...बाँकी

१६० भन्दा बढी तह अधिकृतविहीन, किन टिक्दैनन् स्थानीय तहमा ?

देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत पद रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दाङ उपमहानगरपालिका बाहेक बाँकी १० वटै उपमहानगरपालिका, १ सय १० नगरपालिका र ६० गा...बाँकी

‘स्मार्ट’ प्रधानमन्त्रीको बेढंगे पारा : ‘पदक जित्दाको खुशी निराशामा परिणत…’

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पुरस्कार घोषणा गरे । प्रधानमन्त्री निवास बालुवाटारमा सागका पदक विजेतालाई प्रधानमन्त्री ओलीले दिएको सम्मान कार्यक्रममा नै उनले पुरस्कारको समेत घोषणा गरेका हुन् । यसअनुसार स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ ...बाँकी

प्याज पनि आउन थाल्यो चीनबाट : दैनिक १०० टन तातोपानीबाट आयात

नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ । उत्तरको मुख्य नाका तातोपानीबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको तथ्यांक छ । मंसिरको सुरुदेखि नै चिनियाँ प्याजको आयात ह्वात्तै बढेको तातोपानी सुख्खा बन्दरगाह भन्सारले जनाएको छ । बिचौ...बाँकी

नयाँ सभामुखको अड्कलबाजी सुरू : नेकपा–कांग्रेस दुवै दल कसरतमा

संसद् अधिवेशन सुरु भएसँगै संसदमा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ । पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्ने गरी अनौपचारिक छलफल सुरु हुन थालेका छन् । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष पार्टीमा अनौपचारिक छलफल सुरु भएको छ । नेकपाले सभामु...बाँकी