२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
नेपाल सरकारको अनुमतिमै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् ।
राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिप...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् ।
झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो । पराजुलीले आफूलाई ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
भद्रवासवासी ८८ वर्षीय बाबुकाजी महर्जने आफ्नै आँखाले संसार देख्ने आशा मारिसकेका थिए । मंगलबार मोतीविन्दुको शल्यक्रियापछि उनी फेरि संसार देख्ने भए ।
त्रिपुरेश्वरस्थित मुलुककै जेठो आँखा अस्पतालले ४५औं वार्षिकोत्सवका अवसरमा आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको थियो । उमेर बढेसँगै आँखाको ज्योति घट्द...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
निकै गुणा तीव्र गतिमा उडान भर्दा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परीक्षण गरिएपछि अब ‘हाइपरसोनिक’ जेटको यात्रा सम्भव हुन भएको छ ।
रियाक्सन इन्जिनका अनुसन्धानकर्मीहरु ३.३ म्याका अर्थात् प्रतिघन्टा ४ हजार २३ किलोमिटरको गतिमा प्रि–कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठू...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत वर्षको जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको थियो नेकपा ।
भ्रातृसंगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा सत्ताधारी पार्टी चलायमान हुन सकेको छैन । तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लगालिंग ...बाँकी
२७ चैत्र, २०७५ |
सिन्धुपाल्चोक, २७ चैत ।
नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
२०७२ को भूकम्पले यो नाका बन्द भएको थियो । ‘तातोपानी नाका आगामी जेठ १७ देखि सञ्चालन गर्ने तयारी भएको छ’– सरकारी उच्चस्तरीय टोलीसहित मङ्गलबार स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासे...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
संविधान दिवसको अवसरमा असोजमा घोषणा गरिएका विभुषण नयाँ वर्षको अवसरमा राष्ट्रपतिको हातबाट १ वैशाखमा वितरण हुँदैछ । तर, विभूषण पाउनेको सूचीमा भने घुससहित पक्राउ परेका कर्मचारी समेत समावेश छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार घुससहित पक्र...बाँकी
२७ चैत्र, २०७५ |
विराटनगर, २७ चैत ।
सम्बन्ध–विच्छेद गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । सम्बन्ध–विच्छेद गर्दा महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले भने श्रीमानबाट अंश लिने गरेका छैनन् ।
जिल्ला अदालत मोरङमा आइतबार मात्रै पनि ६ जोडीले सम्बन्ध–विच्छेद गरे । तीमध्ये ४ जोडी मोरङको ...बाँकी
२६ चैत्र, २०७५ |
काठमाडौं, २६ चैत ।
समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।
संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन...बाँकी
२६ चैत्र, २०७५ |
काठमाडौं, २६ चैत ।
नेपाली कांग्रेसमा यतिबेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको व्यवस्थापन एउटा सकसका रूपमा देखा परेको छ ।
कार्यसम्पादन समितिदेखि पार्टीका विभागहरू गठनमा समेत सिटौला समूहलाई व्यवस्थापन गर्न कांग्रेसमा समस्या परेको हो । केन्द्रीय समिति बैठक समेत सहज तवरबाट गर्न नसकेको कांग्रेसमा समाधानको खो...बाँकी