‘ओली अविश्वसनीय हुँदा एकता अन्योलमा’ : माधव पक्षको निष्कर्ष
पार्टी अध्यक्ष खड्ग ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने– ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ, त्यसले गर्दा विश्वासक...बाँकी





