newskoseli.Com

कुन मन्त्रीको पढाइ कति ? ओली सरकारका एसएलसीदेखि पीएचडी पास मन्त्रीहरू

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा पीएचडी गरेका डाक्टरदेखि माध्यमिक तहको अध्ययन मात्र गरेकासम्म नेता सहभागी छन् । कूल २४ जनाको क्याबिनेटमा २ जनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र ३ जनाले माध्यमिक तहसम्मको शिक्षा मात्र अध्ययन गरेका छन् । प्रधानमन...बाँकी

‘विप्लवलाई मूलधारमा ल्याऊँ’ : कांग्रेस उपसभापति

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारद्वारा ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा...बाँकी

साता लामो बैठकमा वैद्य माओवादी, संघर्ष र संगठनबारे महत्त्वपूर्ण निर्णय लिँदै

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को झन्डै हप्ता लामो केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ । पार्टीको संगठन र संघर्ष सम्बन्धी महत्त्वपूर्ण निर्णय लिन वैद्यय माओवादीको केन्द्रीय समितिको बैठक असार १२ देखि ललितपुरको चाङ्गाथलीमा जारी छ । बैठकमा महासचिव मोहन वैद्य ‘किरण’ द्वा...बाँकी

एसईईको रिजल्ट आयो : हेर्नास् यसरी…

राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७५ को नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १० देखि ३० गतेसम्म सञ्चालन भएको एसईईको नतिजा तोकिएको मितिभन्दा एक दिन ढिलो गरी बिहीबार प्रकाशित भएको हो । एसईईमा देशभरबाट कूल ४ लाख ५० हजार २ सय ७५ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिज...बाँकी

सरकारप्रति प्रचण्डको ‘सांकेतिक असन्तुष्टि’ : ‘जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्नेगरी काम गर्नु आवश्यक रहेको बताएका छन् । सोमबार चितवनमा आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै अध्यक्ष प्रचण्डले ती...बाँकी

बाबुरामको आरोप : ‘बजेटमा वैचारिक अस्पष्टता’, अरू कसले के–के भने ?

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सामान्य र निरन्तरताका हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको प्रारम्भमा बोलेका उनले भने– ‘केही सुधार भए पनि निरन्तरताको बजेट आयो त्यसैले साह्रै खुशी हुने...बाँकी

गल्छीमा बलेरो दुर्घटना : ५ को मृत्यु, १२ घाइते (मृतक र घाइतेको नामावलीसहित)

यो साता देशका विभिन्न भागमा लगातारजसो सवारी दुर्घटना हुने र कयौंको दुःखद निधन तथा कयौंको अंगभंग हुने क्रम शुक्रबार पनि जारी नै छ । शुक्रबार दिउँसो राजधानी नजिकै धादिङस्थित गल्छी गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । गल्छी गाउँपालिका– ६, बाजगाउँस्थित ...बाँकी

मंगलबार (असार १० मा) विप्लवकाे नेपाल बन्द : इन्चार्ज हत्याविरुद्ध आन्दोलन (भिडियोसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरीद्वारा बिहीबार भएको सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध चारदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका चारदिने कार्यक्रम घोषणा गरेका ह...बाँकी

प्रहरीद्वारा गोली हानी विप्लवका जिल्ला इन्चार्जको हत्या !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई बिहीबार प्रहरीले गोली हानी हत्या गरेको छ । प्रहरीले भने नेकपाका कार्यकर्ता र प्रहरीबीचको मुठभेडमा पौडेलको मृत्यु भएको दावी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले इन्चार्ज पौडेल प्रहरी...बाँकी

प्रचण्डले फेरि भने : ‘मन्त्रिपरिषद पुनर्गठन हुन सक्छ, विधेयकहरू पनि सच्याइन्छ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । अध्यक्ष प्रचण्डले केही अघि पनि मन्त्रीमण्डलमा फेरबदल हुन सक्ने पटक–पटक बताएका थिए । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा कुनै हेरफेर गरेका थिएनन् ।...बाँकी