७ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
‘उज्यालो नेपाल अभियानका नायक’ नामले चर्चित बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप सत्ताधारी दलका सांसदले संसदमै लगाएका छन् । त्यस्तो आरोप प्रमाणित भएर आफू भ्रष्टाचारी सावित भए झुन्डिएर मर्न तयार रहेको चेतावनी निर्देशक घिसिङले ...बाँकी
७ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा मंगलबार राति ९ जनाको सामूहिक हत्या गरिएको छ । सो हत्यामा मृतकहरुकै आफन्तको संलग्नता रहेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्दै गएको छ ।
मिक्लाजुङकै वडा नम्बर ७ स्थित एक रुखमा झुन्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि ९ जनाको सामूह...बाँकी
६ जेष्ठ, २०७६ |
वैशाख २६ मा संसदमा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमै छलफल नभएको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गुनासो गरेका छन् ।
पार्टीमा छलफलविनै विधेयक संसद्मा दर्ता गरिएको हुँदा केही विवाद सिर्जना भएको उनले बताए । प्रेस सङ्गठन दाङको आयोजनामा मंगल...बाँकी
५ जेष्ठ, २०७६ |
झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस आइतबार बिहान धादिङमा त्रिशुली नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले...बाँकी
३ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाले आफूसम्बद्ध २२ जनवर्गीय संगठनहरुको एकता र प्रमुख नेतृत्व घोषणा गरेको छ ।
बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकमा जुटेको विभिन्न पक्षबीचको भागबन्डा सम्बन्धी समझदारी अनुसार ती संगठनको एकता र नेतृत्व घोषणा गरिएको हो । तत्कालीन एमालेका दिवंगत ...बाँकी
१ जेष्ठ, २०७६ |
सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी केही विधेयकहरु संसद्मा दर्ता गरेको भन्दै त्यस्ता विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।
सरकारले संविधान प्रतिकूल हुने गरी मन्त्रिपरिषदबाट निर्णय गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गरेको भन्दै ...बाँकी
३१ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले हालै ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ संसदमा दर्ता गराएको छ ।
नेपालको संविधानको प्रस्तावनामै उल्लेखित वाक्यांश, त्यसले गरेका स्पष्ट व्यवस्थाहरु र लोकतान्त्रिक भनिएका मुलुकहरुमा विश्वभर चलिरहेका प्रचलनविरुद्ध आमसञ्चार माध्यमहरुको कठालो नै समा...बाँकी
३० बैशाख, २०७६ |
सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताप्रति खासै आशावादी नरहेको सन्देश दिएका छन् । आफूहरुले उठाएका विषयको समाधान वार्ताले गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने उनले बताएका छन् ।
भूमिगत रहेका महासचि...बाँकी
२९ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएको ठ्याक्कै एक वर्ष पुगेकै दिन एकीकृत पार्टी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो कमिटी घोषणा हुने भएको छ ।
पूर्वएमालेबाट को–को ?
तत्कालीन एमालेमा पूर्ण र वैकल्पिक गरी ६६ सदस्यीय पोलिटब्युरो थियो । तीमध्ये उपाध्यक्...बाँकी
२९ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
०४६ को जनआन्दोलनपछि नेपालमा दोस्रो पटक स्थापित राजतन्त्रात्मक संसदीय व्यवस्था अन्तर्गत प्रतिनिधिसभाको पहिलो सभामुख थिए– ‘स्वतन्त्र कांग्रेस’ नेता दमननाथ ढुंगाना ।
नेपाली कांग्रेसको संगठनात्मक संरचनामा कहीं–कतै क्रियाशील नबनेका ढुंगाना तुलनात्मक रुपले सन्तुलित, मर्यादित र बौद्धिक छविका पुराना कांग...बाँकी